समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    सहिदको स्मृतिमा भवन निर्माण, मन्त्री श्रेष्ठद्वारा उद्घाटन

    बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी स्व. शोभाकान्त पोखरेलको स्मृतिमा भवन निर्माण गरिएको छ । विसं २०५५ सालमा सहादत प्राप्त गरेका सहिद शोभाकान्त पोखरेलको स्मृतिमा…

    श्रम महत्वपूर्ण मन्त्रालय हो, गरिब नेपालीले अनुभूति गर्ने गरी काम गर्छौ : मन्त्री श्रेष्ठ

    दमाैली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गरिब नेपालीले अनुभूति गर्ने गरी सरकारले काम गर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–३ स्थित सिन्धु…

    दाजुभाइले लगाइदिए एक अर्कालाई भाइटीका !

    तनहुँ : शनिबार तिहारको मुख्य दिन भाइटीका ।  दिदी बहिनीले दाजुभाइलाई निधारमा सप्तरङ्गी टीका, गलामा मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गरी मनाएका छन्…

    तिहारमा कैदीबन्दीको निधार खाली

    दमौली : नेपालीहरुको ठूलो महान् चाड तिहारमा तनहुँ कारागारका कैदीबन्दीको निधार खाली भएको छ । तनहुँ कारागारस्थित कैदीबन्दीले आज तिहारमा दिदीबहिनीको हातबाट टिका लगाउन नपाएपछि…

    देउसीमा किसानको दोहोरी-काम गर्दैछ त्यो कालो कोटैले, मन्त्री भइयो हजुरको भोटैले (भिडिओ)

    दमाैली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको विशेषता नै हो कि,उनी चाडपर्वमा घरपरिवारसँग भन्दा बढी मतदातासँग भेटिने गर्छन् । यो तिहारमा श्रेष्ठ मतदातासँगै…

    किसानलाई फूल माला बेच्ने चटारो

    दुलेगौडा : घरसँगै जोडिएको बारीमा ढकमक्क सयपत्री फूलेको छ । कोही फूल टिपिरहेका छन्, कोही माला गास्दैछन् । केहीले बजारमा फूल मालाको स्टल राखेर विक्र…

    संस्कार र संस्कृति भावी पिढीमा हस्तान्तरण गर्नुपर्छ : मन्त्री श्रेष्ठ

    दमौली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्कार र संस्कृति संरक्षण भावी पिँढीमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल संवत् ११४२ को…

    औद्योगिक ग्राम स्थापनाका लागि अध्ययन

    दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–९ चिसापानी घारी र पोखरा महानगरपालिका–३३ पुँडीटारमा औद्योगिक ग्राम स्थापनाका लागि स्थलगत अध्ययन गरिएको छ । गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको…

    सरकारी खर्चमा मुख्यमन्त्रीका बुवाको नाममा आँखा उपचार केन्द्र

    तनहुँ: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बुबाको नाममा बन्ने आँखा उपचार तथा अनुसन्धान केन्द्रको भवन शिलान्यास गरेका छन् । मंगलबार मुख्यमन्त्रीले गोवद्र्धन शर्मा…

    नमूना भेटेरीनरी अस्पताल निर्माण शुरु

    दमौली : तनहुँको दमौलीमा दश करोडको लागतमा नमूना भेटेरीनरी अस्पताल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ…