दमौली : नेपाली काङ्ग्रेस व्यास नगर समितिका सचिवका उम्मेदवार सरोज भण्डारीले आफू जितको नजिक रहेको बताएका छन् । शनिबार हुने काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत…
दमाैली : तनहुँको व्यास नगरपालिकाले मादी घाटबाट प्राकृतिक स्रोत उत्खनन् गरे बापतको कर उठाउन लापरवाही गरेको भेटिएको छ । आर्थिक वर्ष ०७६/७७ मा लगाइएको ठेक्का…
दमाैली : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित कोइरालाथोक तिलाहारे…
दुलेगाैडा : ८५ वटै वडाको अधिवेशन सकाएको तनहुँ कांग्रेसलाई गाउँ तथा नगर अधिवेशनको चटारोले छोएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तनहुँका ६…
दमौली : व्यास नगरपालिकाले महिला जनप्रतिनिधिलाई दिएको सारीलाई महालेखा परीक्षकको कार्यालयले गैरकानूनी भनेको छ । आर्थिक वर्ष २०७६/७७ मा नगरपालिकाले महिला जनप्रतिनिधिलाई पोशाक भत्ता भन्दै…
दमाैली : कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रको प्रबद्र्धनमा सहयोग पु¥याउन शुरु गरिएको साइकल यात्राको टोली बुधबार दमौली आइपुगेको छ । विश्व साइकल यात्री पुष्कर…
ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकाका जनप्रतिनिधिले गैरकानूनी रुपमा भत्ता लिएको खुलेको छ । गाउँपालिकाका आठ वडाका जनप्रतिनिधिले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन…