समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    मुग्लिन–पोखरा चार लेन सडक : पूर्वी खण्डमा काम सुरु

    दुलेगाैडा : गण्डकी प्रदेशको लाइफलाइन पृथ्वी राजमार्गको मुग्लिन पोखरा खण्ड चार लेनको बन्दैछ । २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास…

    रामचन्द्र पाैडेल भन्छन् – कम्युनिष्ट फुटे भनेर मख्ख हुने बेला छैन

    भिमाद : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस सुधारको बाटोमा अगाडी बढेको बताएका छन् । नेपाली काङ्ग्रेस भिमाद नगर समितिले बिहीबार आयोजना गरेको शुभकामना…

    २० महिनामा दुई किलोमिटर सडक कालोपत्रे भएन

    दुलेगाैडा : भिमाद नगरपालिका–९ चिहानडाँडाबाट मोहोरिया पुग्ने कच्ची सडक कालोपत्रे गर्न सम्झौता भएको २० महिना भयो । १६ माघ २०७६ मा सम्झौता भई काम सुरु…

    मोहम्मद जयन्तीको अवसरमा दमौलीमा र्याली

    दमौली : मुस्लिम समुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मद मुस्ताफाको १४ सय ९६ औँ जन्मोत्सवको अवसरमा बुधबार दमौलीमा र्याली निकालिएको छ । मुलुकको समृद्धि र…

    घुस प्रकरणमा बोल्यो शिक्षक सङ्घ : आरोपप्रति नेतृत्वलाई जानकारी छैन

    दमौली : शिक्षक सरुवा गर्दा आर्थिक लेनदेन भएको विषयले सञ्चारमाध्यममा चर्चा पाएपछि नेपाल शिक्षक सङ्घ तनहुँले आपत्ति जनाएको छ । सङ्घले विज्ञप्ती प्रकाशित गर्दै उक्त…

    स्थानीय सरकारको भ्यु टावर बनाउने लहर

    दुलेगाैडा : पछिल्लो समय अग्ला डाँडामा प्राकृतिक सुन्दरता मासिने गरेर कंक्रिट र फलामका अग्ला भ्यु टावर ठड्याउने होडबाजी चलेको छ । निकै अग्ला डाँडामा भ्यु…

    थानीमाईमा १८ फूलको डोली भित्र्याइयो

    भानु : तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा १८ फूलको डोली भित्र्याइएको छ । प्रत्येक वर्ष कात्तिक महिनाको मङ्गलबार सो मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका…

    आन्तरिक पर्यटकले भरिभराउ भए बन्दिपुरका होटल

    बन्दिपुर : तनहुँको पर्यटकीय नगरी बन्दिपुरका होटल आन्तरिक पर्यटकले भरिएको छ । दसैँ बिदामा आन्तरिक पर्यटक बन्दिपुर उक्लिएपछि यहाँ सञ्चालित होटल भरिभराउ भएको हो ।…

    सिद्धबाबा कपको नवौ संस्करण शुरु, खेल भोलिबाट

    भानु : तनहुँको भानु नगरपालिका-१३ मा सिद्धबाबा कपको नवौ संस्करण सोमबारबाट सुरु भएको छ । पयॉस्वारास्थित सिद्धबाबा युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको वडाध्यक्ष रामबहादुर…

    श्रममन्त्री श्रेष्ठ निरीक्षणमा, सेवा चुस्त दुरुस्त बनाउन निर्देशन

    काठमाडौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार बोर्डको सोमबार निरीक्षण गरेका छन् । आइतबार मन्त्रालयमा कार्यरत…