समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    ऋषिङमा गञ्जसिंह गुरुङ सर्वसम्मत

    दुलेगौँडा : नेकपा एमाले ऋषिङ गाउँ कमिटीको अध्यक्षमा गञ्जसिंह गुरुङ सर्वसम्मत भएका छन् । बिहीबार भएको गाउँ अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।…

    एमाले आँबुखैरेनीकी अध्यक्ष भन्छिन् : महिला सक्षम छन् भन्ने पुष्टि गर्नेछु

    दुलेगाैडा : नेकपा एमालेको गाउँ तथा नगर अधिवेशन मंगलबार सम्पन्न भएको छ । यही क्रममा तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी…

    तनहुँका ठूला दलको नेतृत्वमा महिला न्यून

    दमाैली : दुई मुख्य ठूला दल नेकपा एमाले र नेपाली काङ्ग्रेसको वडा अधिवेशन हालै सम्पन्न भयो । नेपाली काङ्ग्रेस तनहुँको दशवटै पालिका स्तरमा पनि अधिवेशन…

    तीन महिनामा चार हजार राष्ट्रिय परिचयत्र विवरण सङ्कलन

    दमाैली : राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा तीन महिनाको अवधिमा चार हजार भन्दा बढीको विवरण सङ्कलन गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म…

    श्रममन्त्री श्रेष्ठसँग यूएईमा रहेका नेपालीहरूको अन्तरक्रिया

    कात्तिक : संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् । कार्यक्रममा मन्त्रालयका…

    लक्ष्मीभक्त खनालद्वारा काङ्ग्रेस जिल्ला सचिवमा उम्मेदवारी घोषणा

    दमौली : नेपाली काङ्ग्रेसका युवा नेता लक्ष्मीभक्त खनालले आसन्न १४ औ महाधिवेशनमा पार्टीको जिल्ला सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । खनालले बिहीबार पत्रकारसँग कुरा…

    बजारमा महङ्गिदा गोलभेडा टनेलमै खोसाखोस

    दुलेगाैडा : दशैँको मुखैमा गोलभेडाको मुल्य ह्वात्तै बढ्यो । अधिकांशको भान्छामा प्रयोग हुने गोलभेडाको मुल्य दशैँको बेलामा बढ्दा उपभोक्ताको ढाड सेकाएको छ । तनहुँका बजारमा…

    नेकपा एमाले भिमादको अध्यक्षमा इमान, ६ पालिकामा नेतृत्व टुङ्गियो

    दुलेगौडा : नेकपा एमालेको मंगलबार सुरु गाउँ तथा नगर अधिवेशन तनहुँका ६ स्थानीय तहमा सम्पन्न भएको छ । मंगलबार रातिसम्म पाँच स्थानीय तहमा सर्वसम्मत अधिवेशन…

    व्यासमा कात्तिक ११ गते एष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइने

    दमौली : व्यास नगरपालिकामा कात्तिक ११ गते एष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत भदौमा पहिलो मात्रा लगाएका लक्षित समूहलाई दोस्रो मात्रा लगाउन…

    ज्येष्ठ नागरिकको ऑखा परीक्षण गराउँदै व्यास

    दमौली : व्यास नगरपालिकाले नगर क्षेत्रभित्रका ज्येष्ठ नागरिकको निशुल्क ऑखा परीक्षण गराउने भएको छ । नगर क्षेत्रभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी नगरपालिकाले कात्तिक…