समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    कोभिड सङ्कट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश कार्यान्वयनमा ल्याइने (के छ अध्यादेशमा ?)

    तनहुँ : कोरोना सङ्क्रमण रोकथाम, निदान र उपचार सम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थित रुपमा सञ्चालन गर्न जारी गरिएको कोभिड १९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न…

    कोरोना सङ्क्रमण : भिमादका एक महिलाको मृत्यु, ६१ सङ्क्रमित थपिए

    तनहुँ : काेरोना सङ्क्रमणबाट तनहुँमा थप एक जनाको मृत्यु भएको छ । भिमाद नगरपालिका–६ निवासी ५४ वर्षीया महिलाको जेठ ८ गते मृत्यु भएको हो ।…

    निषेधाज्ञामा सुरक्षा मापदण्ड अपनाउँदै विकास योजना सञ्चालन (तस्वीर सहित)

    तनहुँ : तनहुँ निर्वाचन क्षेत्र नं २ (२) मा निषेधाज्ञाको बीचमा पनि विकास योजनालाई निरन्तरता दिइएको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङको निर्वाचन…

    अर्काइभबाट : जनकवि गोकुल जोशीको जन्मथलो कुर्दैछ विकास (रिपोर्ट सहित)

    तनहुँ : ‘भोकभोकै मर्न लागे कवि कलाकार’ ‘तड्पाएर नमारिदेऊ झुण्ड्याएर मार’ जनकवि गोकुश जोशीको प्रसिद्ध गीति हरफ हो यो । उहाँले सदैव गरिबको पीडा लेख्नुभयो…

    सहकारी सदस्यहरुको उद्धारको लागि कोभिड उद्धार कोष निर्माण गरिने

    पोखरा : सहकारी अध्यक्ष तथा सञ्चालकको छाता तथा खुल्ला संस्था कोअपरेटिभप्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर ) को भर्चुअल रुपमा आयोजित भेलाले कोभिड महामारीसँग  लड्न एवं रोकथाम गर्नका लागि कोभिड उद्धार कोष स्थापना गर्ने निर्णय गरेको छ।  प्रारम्भमा यस कोषको राशी १५लाख हुनेछ। कोषमा सहकारीका प्रत्येक सदस्यहरुले न्युनतम पॉच रुपैयॉ, सञ्चालकहरुले रु एक सय र संस्थाहरुले रु एक हजार मुठ्ठीदानको रुपमा सहयोग गर्न अनुरोध…

    तस्वीरमा हेर्नुस् दैलो लागेको बन्दीपुर

    तनहुँ : गर्मी ह्वात्तै बढ्दो छ । तर, पहाडकी रानी बन्दीपुरमा जति बेला पनि शितल हावाका झोक्का ठोक्किरहन्छ । गर्मी छल्दै शितल हावाको स्पर्श लिन…

    व्यासको निर्णय : कोरोनाबाट मृत्यु हुने परिवारलाई रु दश हजार राहत, कर्मचारीलाई भत्ता

    तनहुँ :   तनहुँको व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई रु दश हजार उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु…

    स्वास्थ्य सामग्री सहित सङ्क्रमितको घरमा बन्दीपुरका अध्यक्ष

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसि थापा कोरोना सङ्क्रमितलाई भेट्न स्वास्थ्य सामग्रीसँगै घर-घरमै पुग्नुभएको छ । कोरोना सङ्क्रमणपछि होम आइसोलेशनमा रहेका जनतालाई भेट्न थापा…

    कोरोना सङ्क्रमण: तनहुँका थप तीनको मृत्यु, ५४ थपिए

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप तीनको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यासका दुई र शुक्लागण्डकीका एकको कोरोना सङ्क्रमणबाट मृत्यु…

    तनहुँका तीन अस्पताललाई सुविधासम्पन्न बनाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध

    तनहुँ : तनहुँ जिल्लाका तीन अस्पताललाई सुविधासम्पन्न बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गरिएको छ । शुक्रबार सङ्घीय सांसद एवं स्थानीय तहका जनप्रतिनिधिको उपस्थिति एवं…