समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    सरकारी बाहेकका निर्माण कार्य रोक्न प्रशासनको आदेश (थप निर्णय सहित)

    तनहुँ : कोभिड सङ्क्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले सरकारी बाहेकका विकास निर्माणका कार्य केही समयका लागि स्थगित गर्न आदेश दिएको छ ।…

    तनहुँमा एकैदिन थपिए ११२ सङ्क्रमित, दुईको मृत्यु

    तनहुँ : तनहुँमा मङ्गलबार मात्रै ११२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार ११२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको…

    यस्ता छन् व्यास नगरपालिकाको चार वर्षे प्रगति (सूची सहित)

    दमाैली : तनहुँको व्यास नगरपालिकाले गत स्थानीय तहको निर्वाचनपछि चार वर्षको अवधिमा भएका प्रगति विवरण सार्वजनिक गरेको छ । विसं २०७४ वैशाख ३१ गते सम्पन्न…

    तनहुँ उद्योग वाणिज्य सङ्घको कोभिड कोषमा पन्थको ५५ हजार

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घले स्थापना गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियानमा कृष्णजिवी पन्थले रु ५५ हजार सहयोग गर्नुभएको छ। व्यास नगरपालिका-१२ कमलाबारी घर भई…

    ऋषिङमा विवाह र भोजभतेर रोकिने, सङ्क्रमितको सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्ने

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकाभित्र विवाह, भोजभतेर केही समयका लागि पूर्ण रोक लगाइने भएको छ। विवाह, भोजभतेरले कोरोना सङ्क्रमण फैलाउन सहयोग पुर्याएको निष्कर्ष सहित यस्तो…

    कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको दाहसंस्कार परिवारले गर्न पाउने

    दमाैली : तनहुँको व्यास नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको दाहसंस्कार परिवारलाई गर्न दिने भएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बैठकले मृतकका आफन्तले…

    शुक्लागण्डकी-८ का सङ्क्रमितलाई घरमै पौष्टिक आहार

    दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिका-८ ले कोरोना सङ्क्रमितलाई घरमै पुगेर पौष्टिक आहार वितरण गरेको छ । सङ्क्रमितलाई हौसला बढाउन वडाले घरमै पुगेर पौष्टिक आहार प्रदान…

    गाउँ-गाउँमा योजना अनुगमन

    दुलेगाैडा : तनहुँ निर्वाचन क्षेत्र २ 'क' मा निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम अन्तर्गत चालू आर्थिक बर्षमा संचालित १० वटा आयोजनाहरुको आइतबार अनुगमन गरिएको छ ।…

    कोरोना सङ्क्रमण : व्यासका दुई जनाको मृत्यु

    दमाैली : तनहुँको व्यास नगरपालिकाका दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो । मृत्यु…

    भिमादकी २२ वर्षीया युवतीको कोरोना सङ्क्रमणबाट मृत्यु

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप एक जनाको शनिबार मृत्यु भएको छ । भिमाद नगरपालिका-५ की २२ वर्षीया युवतीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।…