समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चरा फेला

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चराचुरुङ्गी फेला परेका छन् । वन्यजन्तु सप्ताहको अवसरमा बुधबार प्राणी उद्यानभित्र पर्ने जङ्गलमा १६…

    नयाँ वर्ष मनाउन बन्दीपुरमा पर्यटकको भीड

    तनहुँ : नेपाली नयाँ वर्ष मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पाहुनाको भीड लागेको छ । नयाँ वर्ष मनाउन देशका विभिन्न जिल्लाबाट आन्तरिक पाहुना बन्दीपुर…

    आँबुखैरेनीको प्रशासकीय भवन उद्घाटन

    तनहुँ : गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । नयाँ वर्षको अवसर पारेर नवनिर्मित भवनको बुधबार उद्घाटन गरिएको हो…

    दमौलीमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन बन्ने

    दमाैली : तनहुँको दमौलीमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माण हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाले दमौलीमा चार्जिङ…

    बालयौन दुरुपयोग मुद्दामा कैद फैसला

    तनहुँ : बालयौन दुरुपयोग मुद्दामा जिल्ला अदालत तनहुँले एक प्रतिवादीलाई कैदको फैसला सुनाएको छ । जिल्ला न्यायधीश बासुदेव पौडेलको इजलासले बालयौन दुरुपयोग मुद्दामा शुक्लागण्डकी नगरपालिका–७…

    रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि बनिरहेको घरले सर्वसाधारण आकर्षित गरेको छ । डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा हरियाली उद्यानभित्र…

    बेलभन्ज्याङमा बस र मोटरसाइकल ठोक्कियो, एकको मृत्यु

    तनहुँ : पृथ्वीराजमार्गस्थित तनहुँको व्यास नगरपालिका–१२ बेलभञ्ज्याङमा बसको ठक्करबाट मङ्गलबार साँझ एक जनाको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ ख ९५३४…

    नयाँ वर्ष नजिकिएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल

    तनहुँ : नयाँ वर्ष नजिकिएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा बन्दीपुर भ्रमणका लागि आन्तरिक पाहुना…

    घाँस काट्न गएका महिलाले चितुवा देखेपछि…

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ शेरा सामुदायिक वनबाट साेमबार चितुवा नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालय तनहुँले उक्त सामुदायिक वनबाट चितुवा नियन्त्रणमा लिएको हो…

    मोटरसाइकलबाट खसेर म्याग्देमा महिलाको मृत्यु

    तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ ठाँटीटारमा मोटरसाइकलबाट खसेर साेमबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ छबिसे बस्ने ५५ वर्षीय…