समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    बाग्लुङ बाढी अपडेट : आठ जनाको मृत्यु, चार घाइते, १३ बेपत्ता

    बागलुङ : बागलुङको ढोरपाटन नगरपालिका ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । सुकर्दुङस्थित भुजी खोलाको बाढीमा…

    गोताखोरको टोलीले फेला पार्न सकेन मस्र्याङ्दीमा खसेको भनिएको सवारी

    तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक पृथ्वीराजमार्गस्थित सडकबाट बुधबार बिहानै मस्र्याङ्दी नदीमा सवारी खसेको सूचना प्रहरीलाई आयो । भत्किएको सडकसँगै भाँचिएको डिभाइडरले नदीमा सवारी खसेको…

    म्याग्देको लकडाउन हट्यो, सावधानी अपनाउन आग्रह

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले बुधबारदेखि लकडाउन हटाएको छ । गाउँपालिकाको भदौ १२ गतेको निर्णयानुसार बुधबारसम्म गाउँपालिका क्षेत्रभर लकडाउन घोषणा गरिएकामा उक्त अवधि समाप्त भएकाले…

    होम क्वारेन्टिनमा बस्नेको छोरीलाई पनि सङ्क्रमण

    तनहुँ : भारतीय सेनामा कार्यरत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ का ४२ वर्षीय पुरुष भदौ ३ गते घर फर्किएर होम क्वारेन्टिनमा बस्नुभयो । उहाँको स्वाब सङ्कलन गरी…

    आइटी शिक्षामा योगदान पुर्याउँदै सफ्ट्वेरिका कलेज अफ आइटी एन्ड ई-कमर्स

    काठमाडाै : आईटी तथा ई कमर्समा ५ हजार विद्यार्थी दिक्षित गरेको सफ्ट्वेरिका कलेज अफ आइटी एण्ड ई कमर्सले आफ्नो यात्राको १० वर्ष पुरा गरेको छ।…

    आँबुखैरेनी गाउँपालिकामा १२ शैय्याको आइसोलेशन

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले १२ शैय्याको आइसोलेशन तयार गर्ने भएको छ । आफ्नै पालिकाभित्र आइसोलेशन कक्ष नहुँदा कोरोना सङ्क्रमितलाई अन्यत्र लैजानुपर्ने बाध्यता भएपछि आँबुखैरेनी…

    घरमुली नै थला परेपछि…

    तनहुँ : उपचार गर्ने पैसा नहुँदा तनहुँकाे व्यास नगरपालिका-६ निवासी ४४ वर्षीय रुबहादुर गुरुङ घरमै अलपत्र हुनुहुन्छ । दुबै खुट्टा नचल्ने गुरुङ उपचार खर्च नहुँदा…

    डोजर व्यवसायी र नर्सलाई कोरोना सङ्क्रमण

    तनहुँ : तनहुँ घर भएका दुई जनालाई बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिकाका एक…

    मस्र्याङ्दीमा खसेकाे मिनी ट्रककाे गोताखोर टोलीद्वारा खोजी शुरु

    तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिकबाट बुधबार बिहान मस्र्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी कार्य शुरु गरिएको छ । सशस्त्र प्रहरी…

    किड्नीको उपचारका क्रममा युवतीको मृत्यु

    तनहुँ : तनहुँको व्यास नगरपालिका-२ निवासी एक युवतीको काठमाडौमा निधन भएको छ । उपचारका लागि काठमाडौस्थित अल्का अस्पताल पुगेकी उनलाई उक्त अस्पतालले अवस्था कमजोर भएको…