तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका-४ गहिरागाउँका स्थानीयवासी घरबास सञ्चालनका लागि कस्सिएका छन् । मगर समुदायको बसोबास रहेको यहॉ घरबास सञ्चालनका लागि स्थानीयवासीले चासो देखाएका हुन्…
दमाैली : नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै सरकारले जिल्लाभित्र हुने भेला, सभा जुलस रोक्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार आयोजना गरेको नियमित…
तनहुँ : हिउँदे समय शुरु भएसँगै वन जङ्गलमा डढेलोको जोखिम रहने भएकाले डिभिजन वन कार्यालय तनहुँले डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमलाई अगाडी बढाएको छ ।…
तनहुँ : देवघाट क्षेत्र विकास समितिले ऐन निर्माण गर्ने निर्णय गरेको छ । मंगलबार सम्पन्न देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष एवं वर्तमान कार्यसमिति सदस्यहरुको बैठक…
दमाैली : नेपाल बार एशोसिएसन तनहुँको अध्यक्षमा भानुभक्त सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । एशोसिएसनको अध्यक्षका लागि पाँच जना आकाङ्क्षी रहेपनि अन्तिममा सुवेदी सर्वसम्मत अध्यक्ष…
तनहुँ : गण्डकी प्रदेशको पूर्वी प्रवेशद्वार आँबुखैरेनीले पर्यटनमा गति लिँदै गएको छ । प्राकृतिक पर्यटकीय पूर्वाधारमा सम्पन्न आँबुखैरेनी गाउँपालिकामा पछिल्लो समयमा स्थानीय तहले यहाँको पर्यटकीय…
तनहुँ : श्रीमती जिस्काउनेलाई गाली गर्दा श्रीमानले उल्टै पिटाइ खाएको भिडियो सार्वजनिक भएको छ । काठमाडौं–२६ मित्रनगरस्थित नयाँ बसपार्कको २ नम्बर गेट अगाडि सडकमा एक…
तनहुँ : वातावरणीय प्रदूषणका कारण देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने सरकारले निर्णय गरेपनि तनहुँको म्याग्दे गाउँपालिकाले नियमित गराएको छ । वायुमण्डलमा देखा परेको…
तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–२ का श्यामलाल श्रेष्ठ बाँदर आतङ्कले हैरान हुनुहुन्छ । बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उहाँ मात्र होइन उमाचोकका अधिकांश कृषक…
तनहुँ : वायु प्रदूषणका कारण सरकारले मङ्गलबारदेखि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेपनि तनहुँको भीमाद नगरपालिकाले भने शिक्षण संस्था सुचारु गर्ने भएको छ…