समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    आयोजना प्रभावितलाई सीपमूलक तालिम

    दमौली, १४ चैत । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई सीपमूलक तालिम प्रदान गरेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई आयआर्जनमा…

    कला लम्सालको ‘बन्दीपुरे माइलो’ सार्वजनिक (भिडियो सहित)

    दमौली, १४ चैत । चर्चित गायिका कला लम्सालको नयॉ गीत ‘बन्दीपुरे माइलो’ सार्वजनिक भएको छ । लम्सालले बिहीबार आफ्नै युट्युव च्यानलबाट उक्त गीत सार्वजनिक गरेकी…

    हितेन्द्रदेव शाक्यको रिट पनि सर्वोच्चमा दर्ता

    काठमाडौं, १४ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट पनि सर्वोच्च अदालतमा दर्ता भएको छ । विहीवार दिउँसो सर्वोच्च अदालतमा दर्ता रिटमा…

    कुलमानको रिट दर्ता, शुक्रबार पेशी

    काठमाडौ, १४ चैत । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि कुलमान घिसिङले पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको छ । आफूलाई…

    चोरी मुद्धामा ६ महिना कैद तोकिएका पक्राउ

    दमौली, १३ चैत । जिल्ला प्रहरी कार्यालय तनहुँले चोरी मुद्धामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका-४ बस्ने १९ वर्षीय…

    कुलमान हटाएको विरोधमा वाइसिएल तनहुँको विरोध

    दमौली । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइएको विरोधमा वाइसिएल तनहुँले विरोध जनाएको छ। वाइसिएलले व्यास नगरपालिका-३ स्थित अनसन चौतारीमा कोणसभा गरी विरोध…

    डिजिटल बोर्ड ह्याक गरिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको दाबी

    चितवन, १२ चैत। प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्दहरु डिजिटल बोर्डमा डिस्प्ले भएको विषयमा नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले छानबिन गर्ने बताएको छ । यस्तो कार्यालयमा संलग्न जोकसैलाई…

    महत मृत्यु प्रकरण : भानुका सशस्त्र इन्स्पेक्टर जोशी र हबल्दार शाही पुर्पक्षका लागि थुनामा

    पोखरा, १२ चैत । सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन गर्न संलग्न रहेको अभियोगमा दुई जना पुर्पक्षका लागि थुनामा पुगेका…

    तनहुँमा एक सय ७९ क्षयरोगी उपचारको दायरामा, १५ जनाको मृत्यु

    दमौली, १२ चैत । तनहुँमा चालु आर्थिक वर्षमा एक सय ७९ जना क्षयरोगका बिरामी भेटिएका छन् । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा जिल्लाका दशवटै…

    भानु नगरपालिकामा २४ स्थायी शिक्षकको पदस्थापन

    दमौली, ११ चैत । शिक्षा विकास तथा समन्वय इकाइबाट स्थायी नियुक्ति लिएका २४ जना प्राथमिक तहका शिक्षकलाई भानु नगरपालिकामा पदस्थापन गरिएको छ । शिक्षक सेवा…