तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिकाको राजमार्ग क्षेत्रमा ‘नो हर्न : नो ओभरटेक’ नियम लागु गरिएको छ । कात्तिक १ गतेदेखि ट्राफिक प्रहरी पोष्टदेखि गाउँपालिका कार्यालय…
तनहुँ : तनहुँको आँबुखैरेनी र देवघाट गाउँपालिकामा बुधबार दुई कोरोना सङ्क्रमित थपिएका छन् । बिपी कोइराला स्मृति क्यान्सर अस्पतालमा चितवन र चितवन मेडिकल कलेजमा गरिएको…
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । स्थानीय स्तरमा हुने विवादका घटना वडामै मिलापत्र गराउने उद्देश्यले गाउँपालिकाले छ वटै…
तनहुँ : तनहुँमा मङ्गलबार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ऑबुखैरेनी र बन्दीपुर गाउँपालिकामा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयले…
तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिकाका २५ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाले होम आइसोलेशन, क्वारेन्टिन र कन्ट्याक्ट ट्रेसिङबाट २६ जनाको स्वाब सङ्कलन गरी…
तनहुँ : पॉच दिनदेखि अचेत रहेका तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ छबिसेटोलका दुवै मिर्गौला पीडित मङ्गल ढकालको निधन भएको छ । थप उपचारका लागि बुधबार काठमाडौ लगिएकामा…
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित बजार क्षेत्रमा सञ्चालित पसलले मूल्यसुची नराखेको भेटिएको छ । गाउँपालिकाले बुधबार गरेको अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसुची नभेटिएको हो ।…
तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिकाका एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा परीक्षण गर्दा ती युवामा कोरोना सङ्क्रमण…
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी नदीमा सडेको अवस्थामा एक शव फेला परेको छ । आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा आइतबार सडेगलेको अवस्थामा एक…
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा स्थापना गरिएको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशालाका प्राविधिक सहायक दिनकरमणि आचार्य आफै सडकमा निस्किएर तरकारी बोकेका सवारी रोक्नुहुन्छ ।…