आम निर्वाचन २०७९
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    मौन अवधिमा मत मागेको भन्दै भट्टराईसँग स्पष्टिकरण मागियो

    दमाैली । मौन अवधिमा मत मागेको भन्दै तनहुँ क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार गोविन्द भट्टराईसँग २४ घण्टे स्पष्टिकरण माग गरिएको छ ।…

    तनहुँ १ उपनिर्वाचन : २१.३४ प्रतिशत मतदान (फाेटाे सहित)

    दमाैली । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनका लागि आज भइरहेको मतदानमा २१.३४ प्रतिशत मत खसेको छ । बिहान ११ः३० बजेसम्म २६ हजार तीन सय…

    दुईवटा मतपत्र लिएका जसपाका नेता पक्राउ

    बारा । उपनिर्वाचनअन्तर्गत आइतबार जारी मतदानको क्रममा बाराको देवताल गाउँपालिका- ७ मा रहेको मतदान केन्द्रबाट दुईवटा मतपत्र लिएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। वडा…

    तनहुँ १ उपनिर्वाचन : उम्मेदवार भट्टराईद्वारा मतदान

    दमौली । तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली काङ्ग्रेसका गोविन्द भट्टराईले मतदान गरेका छन् । उम्मेदवार भट्टराईले आइतबार व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत…

    पूर्वमन्त्री श्रेष्ठद्वारा मतदान

    दमौली । आइतबार भएको तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि पूर्वमन्त्री एवं बारा-४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले मतदान गरेका छन् । उनले व्यास-४ स्थित…

    परिवर्तनकाे चाहना र हाम्राे एजेण्डा जितकाे आधार : डा. वाग्ले

    दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार डा. स्वर्णिम वाग्लेले निर्वाचन जित्ने दावी गरेका छन् । आइतबार उपनिर्वाचनका लागि भइरहेकाे मतदानमा व्यास-२ स्थित सत्यवती मावि…

    तनहुँ–१ उपनिर्वाचन : मतदान सुरु

    दमौली । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ । सो क्षेत्र अन्तर्गतका एक सय ५२…

    उपनिर्वाचन: पृथ्वीराजमार्गको तनहुँ–१ खण्ड पूर्णरूपमा बन्द

    दमौली । पृथ्वीराजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द भएको छ । आज हुने उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ५…

    उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदानमा सहभागी हुन अपिल

    दमाैली । आइतबार हुने तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । क्षेत्र नं १ अन्तर्गतका एक सय…

    तनहुँ १ उपनिर्वाचन : मतगणनास्थल तयार, सिसिटिभी जडान

    दमौली । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि मतगणनास्थल तयार भएको छ । मुख्य निर्वाचन अधिकृतको…