आम निर्वाचन २०७९
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ १ को ४२ मध्ये २ वडाको मतगणना सकिदा, स्वर्णिमको अग्रता (मत सहित)

    दमौली । तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । ४२ वडामध्ये २ वडाको मतगणना सकिदा रास्वपाका डा. स्वर्णिम वाग्लेले अग्रता लिइरहेका…

    तनहुँ १ को दोस्रो वडाको नतिजा : घण्टीलाई १०६५

    दमौली । तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको दोस्रो वडाको नतिजा सार्वजनिक भएको छ । ऑबुखैरेनी-१ को मित्रता माविको मतगणना सम्पन्न भएको हो । यो वडामा…

    तनहुँ-१ पहिलो परिणाम : घण्टीलाई ८४६

    दमौली । तनहुँ-१ प्रतिनिधिसभा उपनिर्वाचनको पहिलो वडाको मतपरिणाम सार्वजनिक भएको छ । भानु-१० को मतगणना हुँदा रास्वपाले ८४६, कांग्रेसले ५५१ र एमालेले ३२९ मत प्राप्त…

    तनहुँ १ उपनिर्वाचन : भानु-१० को पॉच वटा बाक्सा खोलियो

    दमौली । तनहुँ-१ को उपनिर्वाचनको मतगणना सुरु भएको छ । सोमबार बिहान १२:४५ देखि मतगणना सुरु गरिएको हो । भानु-१० को पॉच वटा मतपेटिका खन्याइएको…

    तनहुँ-१ मा ११:४५ बाट मतगणना

    दमौली । तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना ११:४५ बाट हुने भएको छ । मुख्य् निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न सर्वदलीय बैठकले मतगणना गर्ने सहमति गरेको…

    तनहुँ १ः सय बढी केन्द्रका मतपेटिका आयो, २ दिनमा गणना सक्ने तयारी

    दमाैली । तनहुँ १ मा भएको उपनिर्वाचनमा एक सय बढी मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपु¥याइएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले…

    तनहुँ-१ मा ६३७५७ मत खस्याे (पालिकाकाे सूची सहित)

    दमाैली । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ काे प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा ६३७५७ मत खसेकाे छ । एक लाख २३ हजार तीन सय पाँच मतदाता…

    तनहुँ १ मा मतदान सम्पन्न : मतपेटिका ल्याउन सुरु

    दमाैली । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान सम्पन्न भएपश्चात् मतपेटिका ल्याउन सुरु गरिएको छ । आज बिहान ७ बजेदेखि सुरु…

    व्यास-३ मा ९५ वर्षीय वृद्धद्वारा मतदान

    दमौली । व्यास नगरपालिका-३ का ९५ वर्षीय बखतनारायण श्रेष्ठ र ८५ वर्षीया बालकुमारी श्रेष्ठले मतदान गरेका छन् । तनहुँ-१ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार भएको…

    उपनिर्वाचन : तनहुँमा ३५ प्रतिशत मत खस्यो

    दमौली । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं १ मा दिउँसो १ः४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालय तनहुँका अनुसार…