व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    विश्व बैङ्ककाे सहयाेगमा निर्माणाधीन सडकको काम सुस्त

    दमाैली । व्यास नगरपालिकास्थित चार वडा जोड्ने सडकको काम सुस्त भएको छ । गत जेठ महिनादेखि सुरू भएको सडकको स्तरोन्नतिको काम सुस्त भएपछि गति बढाउन…

    महिला संघ तनहुँकी पूर्व सभापति आचार्यको निधन

    दमौली । नेपाल महिला संघ तनहुँकी पूर्व सभापति शशी आचार्यको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा शनिबार राति ८:४५ बजे निधन भएको हो…

    जेसिआइद्वारा पत्रकार आचार्य सम्मानित

    दमाैली । नेपाल पत्रकार महासंघ तनहुंकी सदस्य एवं ईबाराही डटकमकी सम्पादक, दमाैली एक्सप्रेस साप्ताहिककी उपसम्पादक सुनिता आचार्य शनिबार एक कार्यक्रमकाबीच सम्मानित भएकी छन् । जेसिआइ…

    राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशको अध्यक्षमा तनहुँका पूर्ण

    दमौली । राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा तनहुँका पूर्ण विके चयन भएका छन् । बन्दीपुरमा शनिबार सम्पन्न प्रथम अधिवेशनबाट विकेको अध्यक्षतामा नयॉ…

    सशस्त्र प्रहरी भानुका एसपी अधिकारीको सरुवा, लम्साल आउने

    दमौली । सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण हेडक्वाटर मनकामना तनहुँका प्रहरी उपरिक्षक कृष्णराज अधिकारीको सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले अधिकारीलाई…

    तनहुँमा गुञ्जिए प्रदीप रोदन

    दमाैली । गजल विधामा युवामाझ प्रख्यात छन् प्रदीप रोदन । तनहुँमा पहिलो पटक उनका गजलहरु गुञ्जिएका छन् । लायन्स क्लव अफ तनहुँ भानुभक्तले शुक्रबार दमौलीमा…

    तनहुँमा डोरी तान संघ गठन

    दमौली । तनहुँमा डोरी तान संघ गठन गरिएको छ। शुक्रबार भएको भेलाले कृष्ण बरालको अध्यक्षतामा संघ गठन गरिएको हो । संघको उपाध्यक्षमा नरबहादुर थापा, सचिवमा…

    व्यासका नगरप्रमुख न्यौपाने थाइल्याण्ड जॉदै

    दमौली । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने थाइल्याण्ड जाने भएका छन्। स्थानीय तथा क्षेत्रीय सरकारको बैठकमा सहभागी हुन न्यौपाने थाइल्याण्डको बैंकक जान लागेका हुन् ।…

    प्रेस चौतारी पत्रकारिता पुरस्कार श्रेष्ठलाई

    दमौली । प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कार शाखाका पूर्व अध्यक्ष त्रिभुवन श्रेष्ठलाई प्रदान गरिने भएको छ । शाखाको बिहीबार सम्पन्न…

    धार्मिक, पर्यटकीय स्थलको प्रबद्र्धनका लागि पत्रकार महासंघ तनहुँले घुम्ती बैठक गर्ने

    दमौली। नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्लास्थित विभिन्न स्थानीय तहमा रहेका धार्मिक, पर्यटकीय स्थलको प्रबद्र्धनका लागि घुम्ती बैठक आयोजना गर्ने निर्णय गरेको छ । शाखाको आज…