दमौली । कानून व्यवसायीबाट न्यायाधीश बनेका यज्ञबहादुर रानाको पदस्थापन भएको छ । न्याय परिषद्को बैठकले राना मगरलाई उच्च अदालत पोखराको बागलुङ इजलासमा पदस्थापन गरेको हो…
दमाैली । नेकपा एकीकृत समाजवादीबाट नेकपा एमाले प्रवेश गरेका आठ जनालाई नेकपा एमाले व्यास नगर कमिटीमा जिम्मेवारी दिइएकाे छ । व्यास नगर कमिटीकाे मङ्गलबार बसेकाे…
दमाैली । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले तनहुँका १५ जनालाई नेपाल विद्याभुषण (क) पदक प्रदान गरेको छ । शिक्षा मन्त्रालयले सार्वजनिक गरेको नामावली अनुसार तनहुँका…
दमाैली । संविधान दिवसको अवसरमा तनहुँमा तीन दिन विविध कार्यक्रम हुने भएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा साेमबार बसेको बैठकले…
दमौली । तनहुँमा असोज ४ गतेदेखि सबै सामुदायिक विद्यालय बन्द गर्ने शिक्षकले चेतावनी दिएका छन् । सरकारले प्रतिनिधिसभामा दर्ता गरेको शि़क्षा विधेयकको विरोधमा आन्दोलित शिक्षकहरुले…
दमौली । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले तीज पर्वले सामाजिक विकृति विरुद्ध ऐक्यबद्धता सिर्जना गर्न सफल रहने विश्वास व्यक्त गरेका छन् । हरितालिका तीजको अवसरमा…
दमाैली । व्यास नगरपालिकाले हरितालिका तीज पर्वकाे अवसरमा साेमबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । नगरपालिकाले नेपालीकाे महान् चाड तीजकाे अवसरमा असाेज १ गते…