व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दमौलीमा यो वर्षकै सबैभन्दा गर्मी आज, तापक्रम ४१ डिग्री

    दमौली । दमौलीमा यो वर्षकै धेरै गर्मी आज भएको छ । कृषि ज्ञान केन्द्रमा रहेको तापक्रम मापन अनुसार आज शुक्रबार वर्षकै धेरै गर्मी मापन भएको…

    भाषा जोगाउनु सबैको दायित्व : सदस्य सचिव श्रेष्ठ

    दमाैली । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले भाषाको संरक्षण गर्नु सबैको दायित्व रहेको बताएका छन् । प्रतिष्ठानको सहयोग र महिला दुरा समूहको आयोजनामा…

    जन्मदिनमा छोरालाई बीमा पोलिसी

    दमौली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमा कार्यरत रुद्रसिं ठकुरीले छोरालाई जन्मदिनमा बीमा पोलिसी प्रदान गरेका छन् । छोरा रोनिस सिं ठकुरीको…

    दोहोरो अनुगमन भत्ता बुझ्छन् देवघाट गाउँपालिकाका जनप्रतिनिधि

    दमाैली । तनहुँको देवघाट गाउँपालिकाका जनप्रतिनिधिले दोहोरो अनुगमन भत्ता बुझ्ने गरेका छन् । गाउँपालिकाका जनप्रतिनिधिले मासिक रुपमा अनुगमन भत्ता बुभ्mने र पालिका अन्तर्गतका योजनाको अनुगमन…

    गण्डकी वाङ्मय पुरस्कार-२०७९ गाैतमलाई

    दमाैली । गण्डकी वाङ्मय पुरस्कार-२०७९ वरिष्ठ साहित्यकार समालोचक नारायणप्रसाद गौतमलाई प्रदान गरिने भएकाे छ । गण्डकी वाङ्ममय प्रतिष्ठानले स्थापना गरेकाे उक्त पुरस्कारबाट आदिकवि भानुभक्त क्याम्पसका…

    दमौलीमा राष्ट्रिय साहित्य सम्मेलन हुने

    दमौली । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुने भएको छ । साहित्यको संरक्षण, प्रवर्द्धन र व्यासभूमि दमौलीको प्रचार–प्रसार गर्ने उद्देश्यसहित वाङ्मय…

    रोटर्याक्ट वेदव्यासको अध्यक्षमा निता

    दमौली । रोटर्याक्ट क्लव वेदव्यासको वर्ष २०२३/२४ को अध्यक्षमा निता पुडासैनी चयन भएकी छन् । क्लवले यो वर्षका लागि नयॉ कार्यसमिति चयन गरेको हो ।…

    तनहुँका स्थानीय तहद्वारा मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता (नामावली सहित)

    दमाैली । तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा…

    तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    दमौली । तनहुँ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई नै पूर्ण खोप…

    राष्ट्रपतिका निजी सचिवले भने : तनहुँमा योजना र बजेट कसरी पर्यो सबैलाई छर्लङ्ग छ

    दमौली । केही दिनदेखि सामाजिक सञ्जालमा तनहुँमा विकास योजना आफ्नो पहलमा परेको भन्दै व्यापक छ। स्थानीयदेखि केन्द्रीय स्तरका नेतासम्मले विभिन्न योजना ‘फलानो’ को पहलमा परेको…