व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सामाजिक अगुवा बस्नेतको निधनप्रति पौडेलद्वारा दुःख व्यक्त

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक अगुवा भीमबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन् । व्यास नगरपालिका–१ रत्यौली निवासी एक सय वर्षीय…

    ज्येष्ठ नागरिक मिलन केन्द्रद्वारा खीर खुवाइयाे

    दमाैली । ज्येष्ठ नागरिक मिलन केन्द्र तनहुँले आइतबार ज्येष्ठ नागरिकलाई खीर खुवाएकाे छ । प्रत्येक वर्षकाे साउन १५ जस्तै आइतबार पनि ज्येष्ठ नागरिकलाई खीर खुवाइएकाे…

    तनहुँ कलेस्तीकी रिता नागरिक सम्मानबाट सम्मानित

    दमाैली । एक दशक भन्दा शिक्षा बालमनाेविज्ञानकाे क्षेत्रमा काम गरेकी रिता घिमिरेलाई नागरिक सम्मान २०७९ बाट अभिनन्दन गरिएकाे छ। महिलाद्वारा सञ्चालित आईसिटी मिडिया प्रालिकाे आठाैं…

    राप्रपा तनहुँका संस्थापक बस्नेतको निधन

    दमौली । राप्रपा तनहुँका संस्थापक भिमबहादुर बस्नेतको निधन भएको छ । व्यास नगरपालिका-१ निवासी बस्नेतको एक सय वर्षको उमेरमा शनिबार राति निधन भएको हो ।…

    एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष पन्थद्वारा एक लाख सहयोग

    दमौली । गैरआवासीय नेपाली सङ्घ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले बुवाको जन्मदिनमा टोल विकास संस्थालाई आर्थिक सहयोग गरेका छन्। व्यास नगरपालिका–१२ स्थित कमलाबारी टोल विकास…

    तनहुँमा थपिए पाँच सय ७९ उद्योग

    दमाैली । तनहुँमा एक वर्षमा पाँच सय ७९ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७८/७९ मा ती उद्योग दर्ता भएका…

    गोरखकालीका चार विद्यार्थीको जिपिए ३.६ भन्दा माथि, संस्थागत विद्यालयमा उत्कृष्ट भएकाे दावी

    दमाैली । व्यास नगरपालिका–३ शान्तिनगरस्थित गोरखकाली बोर्डिङ स्कूलका चार विद्यार्थीले ३.६ भन्दा बढी जिपिए प्राप्त गरेका छन् । एसइइ परीक्षामा सहभागी भएकामध्ये चार विद्यार्थीले ३.६…

    कालिका मन्दिर जाने बाटाेमा लियाेकाे सरसफाइ

    दमाैली । लियो क्लव अफ तनहुँ र लियो क्लव अफ निर्मल अल्फाको संयुक्त आयोजनामा शनिबार व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका मन्दिर क्षेत्रमा सरसफाई गरिएको छ…

    जिससको सटर, टहराको भाडा पुनरावलोकन गरिने

    दमौली । जिल्ला समन्वय समिति तनहुँको स्वामित्वमा रहेका सटर, टहरा र जग्गाको भाडा पुनरावलोकन गरिने भएको छ । शुक्रबार सम्पन्न जिल्लासभाले सटर, टहराको भाडा पुनरावलोकन…

    नेपाली काँग्रेस जोशी समूहको वृहत भेला हुने

    दमौली । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले दमौलीमा वृहत भेला गर्ने भएको छ । साउन २१ गते शनिबार दमौली स्थित तनहुँ उद्योग वाणिज्य…