व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    घाइते मेयर उम्मेदवार जोशीलाई पोखरा लगियो

    दमौली । तनहुँको व्यास नगरपालिका-८ रिस्तीमा कांग्रेस कार्यकर्ताको आक्रमणबाट घाइते मेयरका उम्मेदवार दीपकराज जोशीलाई पोखरा लगिएको छ । दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात जोशीलाई शुक्रबार…

    रिस्तीको एउटा मतदान केन्द्रमा मतदान सुरु, अर्कोमा बॉकी

    दमौली । व्यास नगरपालिका-८ रिस्तीमा मेयर उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएपछि रोकिएको मतदान प्रकृया सुरु भएको छ। दुई वटा मतदान केन्द्रमध्ये एउटामा मतदान सुरु भएको…

    एजेन्ट किन छैन भनेर सोध्दा मलाई मार्ने प्रयास भयो : मेयर उम्मेदवार जोशी (भिडिओ सहित)

    दमाैली । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूलाई मार्ने प्रयास भएको बताएका छन् । स्थानीय तह निर्वाचनका…

    रिस्तीमा मेयर उम्मेदवार जोशीमाथि कुटपिट

    दमौली । तनहुँको व्यास नगरपालिका-८ रिस्तीमा मेयर उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । स्थानीय तह निर्वाचन अन्तरगत शुक्रबार भइरहेको मतदान कार्यको निरीक्षण गर्न पुगेका…

    तनहुँमा करिब ३५ प्रतिशत मत खस्यो

    दमाैली । स्थानीय तह निर्वाचन अन्तर्गत आज भइरहेको मतदानमा तनहुँ जिल्लामा करिब ३५ प्रतिशत मत खसेको छ । जिल्लाका चार नगरपालिका, छ गाउँपालिका र ८५…

    व्यासका मेयर उम्मेदवार न्यौपानेद्वारा मतदान

    दमौली । व्यास नगरपालिकाका मेयर उम्मेदवार वैकुण्ठ न्यौपानेले मतदान गरेका छन् । स्थानीय तह निर्वाचनका लागि शुक्रबार न्यौपानेले मतदान गरेका हुन् । व्यास-४ स्थित मदर्शा…

    स्ट्रेचरमा ल्याएर ९९ वर्षीय गुरुङद्वारा मतदान

    दमाैली । तनहुँको व्यास नगरपालिका–८ रिस्तीका ९९ वर्षीय वृषसिं गुरुङले स्ट्रेचरमा मतदान केन्द्रसम्म पुगेर मतदान गरेका छन्। स्थानीय तह निर्वाचनका लागि गुरुङले आज गाउँ विकास…

    व्यासका मेयर उम्मेदवार जाेशीले गरे मतदान

    दमाैली । व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जाेशीले स्थानीय तह निर्वाचनका लागि शुक्रबार मतदान गरेका छन् । व्यास नगरपालिका-२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट जाेशीले…

    श्रममन्त्री श्रेष्ठद्वारा मतदान, भने, स्थानीय तहका जनप्रतिनिधि जनताको सेवक बन्नुपर्छ

    दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्थानीय सरकारका प्रतिनिधि जनताको सेवक बन्नुपर्नेमा जोड दिएका छन्। स्थानीय तह निर्वाचनका लागि आज तनहुँको व्यास…

    मतदान गर्दै पाैडेलले भने, सङ्घीयताबाट देशको विकास र उन्नति सम्भव (भिडिओ सहित)

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीयताबाट नै देशको विकास र उन्नति सम्भव रहेको बताएका छन् । स्थानीय तह निर्वाचनका लागि आज तनहुँको…