व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मध्यरातमा मेयर उम्मेदवार न्यौपानेको उद्धार

    दमाैली । नेपाली कांग्रेसका तर्फबाट व्यास नगरपालिकाका मेयर उम्मेदवार वैकुण्ठ न्यौपानेलाई मध्यरातमा प्रहरीले उद्धार गरेको छ । मौन अवधिमा बिहीबार व्यास–१२ छिर्कने पुगेका न्यौपानेलाई स्थानीयले…

    कांग्रेसका वडाध्यक्ष उम्मेदवार पोख्रेललाई स्थानीयले घेरे (भिडिओ सहित)

    दमाैली । नेपाली कांग्रेस व्यास–१० का वडाध्यक्ष उम्मेदवार खेमराज पोख्रेललाई बिहीबार राति स्थानीयले घेरेका छन् । मौन अवधिमा व्यास–१० अधेरीभञ्ज्याङमा पुगेका पोख्रेललाई स्थानीयले राति ११:३०…

    व्यासका मेयर उम्मेदवार न्यौपानेले भने : पैसा बाँड्याे भनेर विपक्षीले अनर्गल प्रचार गरे (भिडिओ सहित)

    दमाैली । नेपाली कांग्रेसका तर्फबाट व्यास नगरपालिकाका मेयर उम्मेदवार वैकुण्ठ न्यौपानेले आफूहरुले पैसा बाँड्यो भनेर अनर्गल प्रचार गरिएको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेबाट…

    मतदाता प्रभावित पार्न पुगेका उम्मेदवारको गाडी स्थानीयको नियन्त्रणमा

    दमाैली । मौन अवधिमा मतदाता प्रभावित पार्न व्यास नगरपालिका–१२ छिर्कने पुगेका एक उम्मेदवारको गाडी स्थानीयले नियन्त्रणमा लिएका छन् । मतदातालाई प्रभावित पार्न पैसा बाँड्न आएको…

    तनहुँमा निर्वाचनको तयारी पूरा, ढुक्कसँग मतदानमा सहभागी हुन आग्रह

    दमौली । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा तयारी पूरा भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा मतपत्र, मतपेटिका लगायत कर्मचारी…

    काङ्ग्रेस तनहुँद्वारा १५ जनाकाे राजिनामा स्वीकृत, सदस्यता खारेज

    दमाैली । नेपाली काङ्ग्रेस तनहुँले विभिन्न मितिमा राजिनामा पेश गरेका १५ जनाको राजिनामा स्वीकृत गरेकाे छ । जिल्ला सभापति जितप्रकाश आलेले शुक्रबार विज्ञप्ती सार्वजनिक गर्दे…

    तनहुँमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मा

    दमाैली । भोलि हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मा दिइएको छ । जिल्लाका विभिन्न स्थानीय तहका मतदान केन्द्रमा ३२ महिलालाई…

    संविधानसभा सदस्य झुलबहादुर आलेलाई कांग्रेसद्वारा निलम्बन, ११ जनालाई कारवाही

    दमाैली । नेपाली काङ्ग्रेस तनहुँले संविधानसभा सदस्य सहित दुईलाई निलम्बन र ११ जनालाई कारवाही गरेको छ । स्थानीय तह निर्वाचनमा जिल्लाका विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारी…

    तनहुँमा बिहीबार राति १२ बजेदेखि नै सवारी नचल्ने

    दमौली । स्थानीय तह निर्वाचनका लागि तनहुँमा बिहीबार राति १२ बजेदेखि नै सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले बिहीबार…

    व्यासका मेयर उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?

    दमाैली । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि तनहुँका सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाका दुई सय ९७ वटै मतदान केन्द्रमा मतदानस्थल निर्माणका सकिएका…