व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    जनप्रतिनिधि, कर्मचारी, सवारी चालक लगायत ४४ जनाको स्वाब सङ्कलन

    तनहुँ । तनहुँको व्यास नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सवारी चालक लगायत ४४ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै…

    श्रेष्ठ परिवारमाथि पीडा : बुबा मिर्गौला पीडित, छोराको करेन्ट लागेर ज्यान गयो

    तनहुँ । साविक जामुने गाविसको गुणादी दभुङ्ग घर भई हाल व्यास नगरपालिका–४ मा बस्दै आउनुभएका रामलाल श्रेष्ठको दुवै मिर्गौलाले काम गर्न छाडेको १८ महिना भयो…

    व्यास नगरपालिकामा विभिन्न विषयगत समिति गठन

    तनहुँ । तनहुँको व्यास नगरपालिकामा विभिन्न विषयगत समितिहरु गठन गरिएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बिहीबार बसेको कार्यपालिकाको बैठकले पूर्वाधार विकास समिति, आर्थिक विकास…

    व्यास-४ की काेराेना सङ्क्रमित भारतबाट आएकी थिइन्

    तनहुँ । तनहुँकाे व्यास नगरपालिका-४ की एक महिलालाई बिहीबार काेराेना पुष्टि भएकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परीक्षण अनुसार २७ वर्षीया महिलामा काेराेना…

    मिर्गौला पीडित श्रेष्ठलाई अष्ट्रेलियाबाट सहयोग

    तनहुँ । तनहुँको व्यास नगरपालिका-४ घर भई चितवन बस्ने मिर्गौला पीडित राजु श्रेष्ठलाई अष्ट्रेलियाबाट सहयोग जुटेको छ । तनहुँ समाज अष्ट्रेलियाकाे पहलमा श्रेष्ठको उपचारका लागि…

    पिसीआर मेशिन खरिद गर्ने निर्णय कागजमै सीमित

    तनहुँ । तनहुँका स्थानीय तहका प्रमुख सहितको गत जेठ २८ गते बसेको बैठकले जिल्लामै कोरोना परीक्षणका लागि मेशिन खरिद गर्ने निर्णय ग¥यो । त्यतिबेला जिल्लाका…

    के तनहुँमा जाेर विजाेर लागु हुन्छ ?

    तनहुँ । सरकारले बिहीबारदेखि सवारी साधनमा जाेर विजाेर लागु गरेकाे छ । काेराेना सङ्क्रमितकाे सङ्ख्या दिनदिनै बढ्न थालेपछि गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ती निकालेर सबै सवारी…

    टिम नेपो तनहुँद्वारा बालगृहका बालबालिकालाई सहयाेग

    तनहुँ । तनहुँकाे व्यास नगरपालिका-१० मा रहेकाे उज्ज्यालाे घर बालगृहका बालबालिकालाई टिम नेपो तनहुँले विद्यालय पाेशाक र झोला सहयोग गरेको छ । संस्थाकाे स्थापना दिवसकाे…

    खानेपानीको समान वितरण गर्न माग

    तनहुँ । तनहुँको व्यास नगरपालिका–३ पराशर टोलका स्थानीयवासीले खानेपानीको समान वितरण र दीर्घकालिन समाधान गर्न माग गरेका छन् । बुधबार दमौली खानेपानी उपभोक्ता समितिलाई ज्ञापनपत्र…

    प्रशासनले भन्यो – न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्नुहोस्

    तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । बुधबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै…