व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी नियन्त्रण

    दमौली : कोभिड जोखिम न्युनीकरणका लागि तनहुँमा बुधबार रातिदेखि जारी निषेधाज्ञा उल्लङ्घन गर्ने सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञाको दोस्रो दिन शुक्रबार सञ्चालन भएका…

    कृषकलाई बोयर बोका

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१३ ले वडाभित्रका व्यावसायिक कृषकलाई बोयर बोका वितरण गरेको छ । व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका कृषकलाई सघाउने उद्देश्य सहित वडा कार्यालयले…

    प्रशासनले भन्यो : अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द गर्नु

    तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले अत्यावश्यक बाहेकका सबै कार्यालयको सेवा बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम बढेपछि बुधबार राति १२ बजेदेखि निषेधाज्ञा…

    दमौली अस्पतालका जनरल वार्डलाई कोभिड कक्ष बनाइयो

    तनहुँ : तनहुँको सदरमुकाममा रहेको दमौली अस्पतालले जनरल वार्डलाई कोभिड कक्ष बनाएको छ । कोरोना जोखिम बढेर सङ्क्रमित बढ्न थालेपछि अस्पतालले जनरल वार्डलाई कोभिड कक्ष…

    व्यासमा १८ सहित तनहुँमा थपिए २० कोरोना सङ्क्रमित

    तनहुँ : व्यास नगरपालिकामा एकैचोटि १८ सहित तनहुँमा २० कोरोना सङ्क्रमित थपिएका छन् । व्यास नगरपालिकामा १८, म्याग्दे र शुक्लागण्डकीमा एक÷एक सङ्क्रमित थपिएका हुन् ।…

    यस्तो देखियो निषेधाज्ञाको पहिलो दिन (फोटो फिचर)

    तनहुँ : कोभिड जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । ऋषिङ गाउँपालिका–२, ३, ४, ५, ६, ७,…

    पोलमा तार जल्दा टेलिकमको फाइबरमा समस्या

    दमाैली : तनहुँको व्यास नगरपालिका–४ स्थित भोर्लेटारचोकमा बुधबार साँझ बिजुलीको पोलमा आगलागी हुँदा नेपाल टेलिकमको फाइबर इन्टरनेटमा समस्या आएको छ । बिजुलीको पोलमा आगलागी भएर…

    खाद्यान्न तथा तरकारी किन्न ६ घण्टाको समय

    तनहुँ : कोभिडको जोखिम बढेपछि बुधबार राति १२ बजेदेखि तनहुँ जिल्लामा निषेधाज्ञा जारी भइसेकेको छ । तनहुँको ऋषिङ गाउँपालिका–२, ३, ४, ५, ६, ७, ८,…

    व्यास, शुक्लागण्डकी र भिमादमा थप ८ जनामा कोरोना

    तनहुँ : तनहुँमा बुधबार थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिउँसो ४ बजे सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी…

    युवा सङ्घद्वारा सचेतनासँगै मास्क वितरण

    दमाैली : युवा सङ्घ नेपाल व्यास नगर कमिटीले कोभिड विरुद्धको सचेतनासँगै मास्क वितरण गरेको छ । कोभिडको जोखिम बढिरहेको सन्दर्भमा नगरवासीलाई सुरक्षित रहन आग्रह गर्दै…