व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सांसद श्रेष्ठद्वारा तीन अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण

    तनहुँ : तनहुँको तीन वटा अस्पताललाई प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको छ । सांसद श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका तीन वटा…

    कोरोनाको बहानामा आफूखुशी रकम नउठाउन आग्रह

    तनहुँ : कोरोनाको बहानामा आफूखुशी रकम नउठाउन जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ। बिहीबार प्रेस विज्ञप्ती प्रकाशित गरी प्रशासनले यस्तो आग्रह गरेको हो ।…

    सङ्कलित नमूनाको ८७ प्रतिशतमा कोरोना (विवरण सहित)

    तनहुँ : तनहुँमा पिसिआर परीक्षणका लागि सङ्कलन गरिएको नमूनामध्ये ८७ प्रतिशतमा कोरोना पुष्टि भएको छ । जिल्लाका दशवटै स्थानीय तहमा पिसिआर परीक्षणका लागि सङ्कलन गरिएको…

    दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको दाेस्राे पटक डायलासिस

    दमाैली : तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस गरिएको छ । व्यास र म्याग्देका दुई कोरोना सङ्क्रमित मिर्गौला…

    अधिकारीद्वारा पत्रकार कल्याणकारी काेषमा सहयाेग

    तनहुँ : नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना  गरेको कल्याणकारी कोषमा म्याग्दे गाउँपालिका–२ जामुने  पिपलडिही  निवासी रमेश अधिकारीले  आर्थिक सहयोग गर्नुभएको छ ।   अधिकारले…

    कोरोना सङ्क्रमण : तनहुँका पाँचको मृत्यु

    तनहुँ : तनहुँका थप पाँच जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यो तथ्याङ्क केही पहिला मृत्यु भएका सहितको हो । स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक…

    पाइपलाईन विस्तार गर्न दमौली अस्पताललाई ३० लाख

    दमौली : तनहुँको दमौली अस्पताललाई पाइपलाइन विस्तार गर्न ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ। अर्थमन्त्रालयले कोभिड–१९को दोस्रो लहरसँग लड्न भन्दै अस्पताललाई ३० लाख छुट्याएको हो।…

    पिसिआर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने तयारी

    तनहुँ : कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको र पिसिआर परीक्षणको रिपोर्ट आउन ढिलाई भएपछि तनहुँका सबै पालिकाको सहभागितामा प्रयोगशाला स्थापनाको तयारी थालिएको छ । स्वाब…

    भूकम्प : व्यासमा घर भत्कियो

    तनहुँ : लमजुङको भुलभुले केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका-१४ मा एक घर भत्किएको छ । ५.८ रिक्टर भूकम्पका कारण व्यास-१४…

    तनहुँमा भूकम्पको धक्का

    दमौली : तनहुँ लगायत आसपासका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । बुधबार बिहान भूकम्पको धक्का महशुस भएको हो । कति रेक्टर स्केलको भूकम्प हाे…