शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीकै लगानीमा पुल निर्माण शुरु

    तनहुँ : शुक्लागण्डकी नगरपालिका आफ्नै लगानीमा पक्की मोटरेबल पुल बनाउन जुटेको छ । शुक्लागण्डकी–२ र १ नम्बर वडालाई जोड्नेगरी गुबे खोलामा पक्की मोटरेबल पुल बनाउनलाई…

    मुक्तिनाथ च्वयनधामकाे साधारणसभा सम्पन्न

    दुलेगाैडा : मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामकाे आठौं वार्षिक साधारणसभा साेमबार सम्पन्न भएकाे छ। सभाले सचिव दुर्गादत्त सापकाेटाद्वारा प्रस्तुत गत आर्थिक वर्षकाे प्रगति एवं आगामी आर्थिक वर्षकाे…

    नम्बर ३ बाहिनीमा मनाइयो पृथ्वीजयन्ती (तस्बिर सहित)

    तनहुँ : तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा पृथ्वीजयन्ती मनाइएको छ । नेपाली सेनाका संस्थापक समेत रहेका आधुनिक नेपालका परिकल्पनाकार पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै…

    काङ्ग्रेस पूर्व सचिवको निधनमा पौडेलद्वारा दुःख व्यक्त

    तनहुँ : नेपाली काङ्ग्रेस तनहुँका पूर्व सचिव नारायण सिग्देलको निधनप्रति नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गर्नुभएको छ । साेमबार शोकवक्तव्य प्रकाशित गर्दै…

    बराहडाँडामा वडाध्यक्ष कप शुरु

    तनहुँ : तनहुँकाे शुक्लागण्डकी नगरपालिका-१२ बराहडाँडामा आइतबारदेखि प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता शुरु भएको छ । युवा तथा खेलकुद विकास समिति शुक्लागण्डकी–१२ फिरफिरेको आयोजना र…

    शुक्लागण्डकी नगरपालिकाले दियाे पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वीजयन्तीको अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आइतबार विज्ञप्ती सार्वजनिक गर्दै राष्ट्रिय एकीकरण दिवसको अवसरमा सोमबार…

    मूलाबारीका घर–घरमा धारा

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित मूलाबारी गाउँमा प्रत्येक घरमा धारा जडान गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँको आर्थिक सहयोगमा मूलाबारीका घर–घरमा…

    योग दिवस शुक्लागण्डकीमा ४ दिनसम्म मनाईने

    दुलेगौँडा : शुक्लागण्डकीमा राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । माघ १ गते राष्ट्रिय योग दिवस पर्दछ । पुस २७ देखि माघ…

    ४५ छाडा कुकुरको बन्ध्याकरण

    दुलेगाैडा : बेबारिसे कुुकुरको संख्यामा वृद्धि भएपछि बजार क्षेत्रमा होहल्ला हुने र टोकाईबाट रेबिज रोगको संक्रमण हुने जोखिम धेरैतिर छ । शुक्लागण्डकी नगरपालिकामा पनि यो…

    केपी ओली र मोहन शमसेरमा अन्तर देखिएन : प्रदीप पौडेल

    तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र राणा शासनका अन्तिम प्रधानमन्त्री मोहन शमशेरको शासनमा कुनै अन्तर नभएको बताउनुभएको छ…