शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीका शिक्षकलाई आयुर्वेद र योग शिक्षा

    दुलेगौँडा : शुक्लागण्डकी नगरपलिकाका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई आयुर्वेद र योग शिक्षाबारे प्रशिक्षण प्रदान गरिएको छ । शुक्लागण्डकी नगरपालिका आयुर्वेद शाखाको आयोजनामा यहाँका माध्यमिक तहसम्म…

    ज्याङ्लादीमा शहरी स्वास्थ्य केन्द्रको आफ्नै भवन

    दुलेगौँडा : शुक्लागण्डकी नगरपालिका–१० डिहीस्थित शहरी स्वास्थ्य सेवा केन्द्र ज्याङ्लादीको आफ्नै भवन तयार भएको छ । नवनिर्मित भवनको विहीबार उद्घाटन गरिएको छ । शुक्लागण्डकी नगरपालिकाका…

    प्राडा बुद्धिबहादुरलाई ‘तनहुँ रत्न’ सम्मान

    तनहुँ : तनहुँ रत्न सम्मान पुरस्कार २०७७ बाट प्राडा बुद्धिबहादुर थापा सम्मानित हुने हुनुभएको छ ।तनहुँ सम्पर्क समाज पोखराले यसै वर्षबाट सो पुरस्कार प्रदान गर्ने…

    च्यवनधामले शिवरात्रीमा भजन प्रतियोगिता गर्ने

    दुलेगौँडा : शुक्लागण्डकी–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा भजन प्रतियोगिता हुने भएको छ । महाशिवरात्रीको दिन फागुन २७ गते खुल्ला भजन प्रतियोगिता हुने लागेको हो ।…

    उदेनढुंगामा दुई दिने बाख्रा पालन तालिम

    दुलेगौँडा : बाख्रा पालनमा आकर्षित गराई आर्थिक रुपमा आत्मानिर्भर बनाउन किसानलाई दुई दिने तालिम दिईएको छ । बिशेष त बाख्रामा देखिने रोग र आहारमा ध्यान…

    तनहुँको बेलचौतारामा गण्डकी विश्वविद्यालयको शिक्षण अस्पताल बन्ने

    दुलेगाैडा : तनहुँको बैलचौतारामा गण्डकी विश्वविद्यालयको शिक्षण अस्पताल निर्माण हुने भएकाे छ । विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई महत्त्व दिँदै गण्डकी विश्वविद्यालयलाई…

    घरेडीमा होमस्टेको सामुदायिक भवन शिलान्यास

    दुलेगौँडा : मिलेनियम गुफाको शिरमा रहेको घरेडी गाउँ । जुन गाउँ मिलेनियम ट्रेकको रुटमा पर्दछ । ग्रामीण पर्यटनको यथेष्ट सम्भावना छ । मिलेनियम ट्रेकको रुट…

    दुलेगौँडामा खुल्यो पाण्डा सप्लायर्स

    दुलेगौँडा : दुलेगौँडाको अन्नपूर्ण टोलमा मंगलबारदेखि पाण्डा सप्लायर्स सञ्चालनमा ल्याईएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा सन्तोष प्रधान र विजयकुमार विकले संयुक्त रुपमा सप्लायर्स सञ्चालनमा…

    तनहुँमा सेताम्मे हिउ हैन असिना (फोटो फिचर)

    तनहुँ : हिमाली भेगमा सेताम्मे हिउँ पर्ने बेला हो यो । हिउँमा खेल्न आएका पर्यटकले कतिपय ठाउँ भरिभराउ पनि होलान् । हिमालमा पर्ने हिमपातको झल्को…

    जनकल्याण आधारभुत विद्यालयको ३२ औँ बार्षिकोत्सव मनाईयो

    दुलेगौँडा : तनहुँको शुक्लागण्डकी–१० भक्कलस्थित जनकल्याण आधारभुत विद्यालयको ३२ औँ बार्षिकोत्सव एवम अभिभावक दिवस मनाईएको छ । आईतबार विभिन्न कार्यक्रम गरी मनाईएको हो ।सो अवसरमा…