शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    ४५ छाडा कुकुरको बन्ध्याकरण

    दुलेगाैडा : बेबारिसे कुुकुरको संख्यामा वृद्धि भएपछि बजार क्षेत्रमा होहल्ला हुने र टोकाईबाट रेबिज रोगको संक्रमण हुने जोखिम धेरैतिर छ । शुक्लागण्डकी नगरपालिकामा पनि यो…

    केपी ओली र मोहन शमसेरमा अन्तर देखिएन : प्रदीप पौडेल

    तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र राणा शासनका अन्तिम प्रधानमन्त्री मोहन शमशेरको शासनमा कुनै अन्तर नभएको बताउनुभएको छ…

    दुई पांग्रे सवारीको एउटै थलोमा सेवा दिन खुल्यो राम्जाली अटोमोबाईल्स

    दुलेगौँडा : पछिल्लो समय दुई पांग्रे सवारीसाधन स्कूटर र मोटरसाइकल चढ्नेहरु ह्वात्तै बढेका छन् । सवारीको संख्या बढेपनि दुलेगौँडामा एउटै थलोबाट सेवा नपाउँदा सेवाग्राही पोखरा…

    वडाको सहयोगमा बन्यो सामुदायिक भवन

    दुलेगाैडा : तनहुँकाे शुक्लागण्डकी नगरपालिका–६ पोखरीथोकमा सामुदायिक भवन निर्माण सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोग तथा स्थानीयवासीको श्रमदानबाट सामुदायिक भवन निर्माण सम्पन्न भएको…

    शुक्लागण्डकी–१० मा युवा तथा खेलकुद बिकास समिति गठन

    दुलेगौँडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मा वडास्तरिय युवा तथा खेलकुद बिकास समिति गठन गरिएको छ । विहीबार वडा कार्यालयमा भएको भेलाले जिवन भट्टराई क्षेत्रीको अध्यक्षतामा…

    बराहडाँडामा प्रथम वडाध्यक्ष कप हुने

    शुक्लागण्डकीको बराहडाँडामा प्रथम वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । युवा तथा खेलकुद बिकास समिति शुक्लागण्डकी–१२ फिरफिरेको आयोजनामा र वडा कार्यालयको आर्थिक सहयोगमा…

    सिरानीमा लालपूर्जा च्याप्ने धोको !

    तनहुँ : २०७६ साउन तेस्रो साता तनहुँको शुक्लागण्डकी नगरपालिकाका भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई विश्वस्त पार्दै तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी…

    शुक्लागण्डकी सहकारीले बाँड्यो विद्यार्थीलाई स्विटर

    दुलेगौँडा : दुलेगौँडाको शुक्लागण्डकी बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीलाई स्विटर वितरण गरेको छ । सहकारीको बार्षिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्व वहन गर्दै शुक्लागण्डकी–५ नयाँगाउँ…

    शुक्लागण्डकी जेसीजले पूर्णता पायाे

    दुलेगाैडा : शुक्लागण्डकी जेसीजकाे वर्ष २०२१ को कार्यसमितिले पूर्णता पाएको छ । अधिवेशनमा निर्वाचन भएका बाहेकका पदमा आइतबार मनोनय गरेपछि कार्यसमितिले पूर्णता पाएको हो ।…

    जुट्ने कुरा हुदैँन, छुट्ने मात्र !

    तनहुँ : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरिदिएपछि यतिबेला ठिहि¥याँउदो चिसोमा पनि राजनितिक सरगर्मी बढ्दो छ ।…