दुलेगौडा । फागु पुर्मिमाको अवसरमा शुक्लागण्डकी जेसीजले होली मिलन कार्यक्रम गरेको छ । विहीबार नेपाल पुलिस स्कुल शुक्लागण्डकी–५ बेलचौतारामा होली मिलन कार्यक्रम गरेको हो ।…
दमाैली । तनहुँ शुक्लागण्डकी नगरपालिकास्थित हिमाली प्राथमिक विद्यालयको जग्गा हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जना विरुद्ध भ्रष्टाचार गरेको आरोपमा आरोपपत्र दायर गरेको छ…
दुलेगाैडा । तनहुँमै रहेर गायन क्षेत्रमा सक्रिय लोकदोहोरी गायक शंकर पन्तले नयाँ गीत डिजिटल बजारमा ल्याएका छन् । शंकरले ‘तनहुँ जामुने’ बोलको गीत बजारमा ल्याएका…
दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा आइतबार भएको दुर्घटनामा एकै टोलका तीनको मृत्यु भएपछि उक्त टोल शोकमा डुबेको छ । मुग्लिङबाट ऑबुखैरेनीतर्फ आउँदै गरेको ग२ख…
दमौली । तनहुँको दुलेगौडा निवासी गायक शंकर पन्तले लोकदोहोरी क्षेत्रको उत्कृष्ट अवार्ड प्राप्त गरेका छन् । सातौ राष्ट्रिय लोकदोहोरी अवार्ड २०७८ मा पन्तले ‘म त…
दुलेगाैडा । बस्तीको बिचमा रहेको क्रसर उद्योग हटाउन तनहुँका स्थानीय जुटेका छन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका-२ हलेदावासी बस्तीको बिचमा रहेका क्रसर उद्योगलाई हटाउन जुटेका हुन्…
दुलेगौँडा । दुलेगौँडामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । ११२ औँ अन्तरािष्ट्रय नारी दिवसको सन्दर्भमा महिला पतञ्जली योग समिति तनहुँले…
दुलेगौडा । शुक्लागण्डकी–२ गाछेपानीस्थित शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाम मन्दिरमा आयोजना गरिएको भजन प्रतियोगितमा मातृकेश्वर भजन समूह कास्की प्रथम भएको छ । महाशिवरात्री पर्वका अवसरमा आयोजना गरिएको…
दुलेगौडा । शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा निर्माण गरिएको कृत्रिम हिमाल आकृतिको मंगलबार उद्घाटन गरिएको छ । धाममा मंगलबार आयोजित शिवरात्री मेलाको अवसरमा गण्डकी प्रदेश…
दुलेगौडा । कविता संग्रह ‘समयको कठघरा’ सार्वजनिक गरिएको छ । कवि जुनु खड्काद्वारा लिखित कविता संग्रहको शनिबार लोकर्पण गरिएको हो । शुक्लागण्डकी नगरपालिका–१० ढोरमुलकोट दरबारको…