शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शंकरले ल्याए ‘तनहुँ जामुने’ (भिडिओ सहित)

    दुलेगाैडा । तनहुँमै रहेर गायन क्षेत्रमा सक्रिय लोकदोहोरी गायक शंकर पन्तले नयाँ गीत डिजिटल बजारमा ल्याएका छन् । शंकरले ‘तनहुँ जामुने’ बोलको गीत बजारमा ल्याएका…

    दुर्घटनामा एकै टोलका तीनको मृत्युपछि शोकमा

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा आइतबार भएको दुर्घटनामा एकै टोलका तीनको मृत्यु भएपछि उक्त टोल शोकमा डुबेको छ । मुग्लिङबाट ऑबुखैरेनीतर्फ आउँदै गरेको ग२ख…

    शंकर पन्तको ‘म त हजुर गाम्ले’ लाई उत्कृष्ट अवार्ड

    दमौली । तनहुँको दुलेगौडा निवासी गायक शंकर पन्तले लोकदोहोरी क्षेत्रको उत्कृष्ट अवार्ड प्राप्त गरेका छन् । सातौ राष्ट्रिय लोकदोहोरी अवार्ड २०७८ मा पन्तले ‘म त…

    हलेदावासीले बस्तीबीचका क्रसर उद्योग हटाउने

    दुलेगाैडा । बस्तीको बिचमा रहेको क्रसर उद्योग हटाउन तनहुँका स्थानीय जुटेका छन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका-२ हलेदावासी बस्तीको बिचमा रहेका क्रसर उद्योगलाई हटाउन जुटेका हुन्…

    दुलेगौडामा ३६ युनिट रगत संकलन

    दुलेगौँडा । दुलेगौँडामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । ११२ औँ अन्तरािष्ट्रय नारी दिवसको सन्दर्भमा महिला पतञ्जली योग समिति तनहुँले…

    च्यवनधाम भजनमा मातृकेश्वर प्रथम

    दुलेगौडा । शुक्लागण्डकी–२ गाछेपानीस्थित शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाम मन्दिरमा आयोजना गरिएको भजन प्रतियोगितमा मातृकेश्वर भजन समूह कास्की प्रथम भएको छ । महाशिवरात्री पर्वका अवसरमा आयोजना गरिएको…

    मुक्तिनाथ कृत्रिम हिमाल आकृतिको उदघाटन

    दुलेगौडा । शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा निर्माण गरिएको कृत्रिम हिमाल आकृतिको मंगलबार उद्घाटन गरिएको छ । धाममा मंगलबार आयोजित शिवरात्री मेलाको अवसरमा गण्डकी प्रदेश…

    कविता संग्रह ‘समयको कठघरा’ को लोकार्पण

    दुलेगौडा । कविता संग्रह ‘समयको कठघरा’ सार्वजनिक गरिएको छ । कवि जुनु खड्काद्वारा लिखित कविता संग्रहको शनिबार लोकर्पण गरिएको हो । शुक्लागण्डकी नगरपालिका–१० ढोरमुलकोट दरबारको…

    गोविन्दराज जोशी भन्छन्- रामचन्द्रसँग तुलना गर्दा अपमान महसुस हुन्छ

    दुलेगौडा । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग तुलना गर्दा आफ्नो अपमान हुने बताएका छन् । वामपन्थी पार्टीबाट कांग्रेसमा आएका…

    जर्मन चिकित्सकले चलाए दन्त शिविर

    दुलेगाैडा । जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित ढोर फुलवारी शहीद अस्पतालमा तीन दिने दन्त शिविर सञ्चालन गरिएको छ । जर्मनीबाट आएका स्वंयसेवी दन्त विशेषज्ञ सहितको टोलीले…