देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित, प्रतिशले लिए तीन विकेट

    काठमाडौं । हङकङ सिक्सेसको पूल ‘बी’को अन्तिम खेलमा नेपालले अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको छ। यो जितसँगै नेपाल पूल ‘बी’को विजेता बन्दै क्वाटरफाइनल प्रवेश…

    तिहारको चौँथो दिन आज गोरु, गोवर्द्धन र हली पूजा

    काठमाडौ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर…

    चार दिनदेखि बेपत्ता विपनाको शव फेला, बन्दीपुर घुमेर फर्किदै थिइन्

    नवलपुर । चार दिनदेखि मुग्लिनबाट बेपत्ता भएकी १९ वर्षीया छात्रा विपना चौधरीको शव फेला परेको छ। नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालय, मध्यविन्दु–२ कोल्हुवामा कक्षा १२ मा…

    शुक्रबार तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

    काठमाडौँ। नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ…

    ‘पठाओ पोइन्ट्स’ सुरू र नेपालभर रियल टाइम ‘पठाओ पार्सल’ डेलिभरी सेवा

    काठमाडौँ  । पठाओले तिहारको शुभकामनासहित  ग्राहकका लागि 'पठाओ पोइन्ट्स' र नेपालभर रियल टाइम पार्सल डेलिभरी सेवा विस्तार गरेको छ। पठाओ पोइन्ट्स सुविधाबाट ग्राहकले पठाओका कुनै…

    नेपाल स्तब्ध, बंगलादेश लगातार दोस्रो पटक साफ च्याम्पियन

    काठमाडाै । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।  दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई २-१ गोल अन्तरले पराजित गरेको…

    कात्तिक १८ गते आइतबार ११:३७ बजे भाइटीकाको शुभ साइत

    काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ…

    भारतलाई हराउँदै नेपाल साफ वुमन्स च्याम्पियनसीपको फाइनलमा

    काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो…

    कास्की प्रहरीले भन्यो – रविमाथि हिरासतमा दुर्व्यवहार भएको छैन

    पाेखरा । कास्की प्रहरीले सहकारी अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि हिरासतमा दुर्व्यवहार भएको भन्ने आरोपको खण्डन गरेको छ ।…

    दोलखा केन्द्र भएर भूकम्पको धक्का

    काठमाडौ । दोलखाको लामिडॉडा केन्द्र भएर शनिबार राति भूकम्पको धक्का महशुस गरिएको छ। राति ११:३० बजे भूकम्पको धक्का महशुस भएको हो । राष्ट्रिय भूकम्प मापन…