देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिग्देलले आजदेखि सेनाको कमाण्ड सम्हाल्दै

    काठमाडौं । नेपाली सेनाको कमाण्ड आजदेखि औपचारिक रुपमा अशोकराज सिग्देलले सम्हाल्दै छन् । उनलाई आज बिहान १० बजे राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले…

    सरकारी कार्यालयमा खाजा समय आधा घण्टाभन्दा बढी नराख्न निर्देशन

    काठमाडौं । सरकारले सरकारी कार्यालयहरुमा खाजा समय आधा घण्टाभन्दा बढी नतोक्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालय, आयोग, सचिवालय र निकायहरुलाई परिपत्र…

    मुग्लिन पोखरा सडक छिटो सक्न मुख्यमन्त्री पाण्डेको ताकेता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालालाई ताकेता गरेका छन् । गण्डकी प्रदेशको लाईफलाईन रहेको मुग्लिन–पोखरा सडक विस्तार र…

    पलेशा गोवर्धनलाई कांग्रेसको ५ लाख सहित सम्मान

    काठमाडौं । नेपाली कांग्रेसले पारा ओलम्पिक खेलमा कांस्य पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवाले पलेशालाई…

    सांसद श्रेष्ठको पहलमा इलाका प्रशासन कार्यालय सिमराले पायो जग्गाको भोगाधिकार

    काठमाडौं । बारा–४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) को पहलमा इलाका प्रशासन कार्यालय सिमराले जग्गाको भोगाधिकार प्राप्त गरेको छ । श्रेष्ठको पहलमा भूमी…

    गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गर्न बालेनकाे आग्रह

    काठमाडौं । काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला कार्यान्वयन गर्न खोज्दा महानगरलाई विवादमा तान्न खोजिएको भन्दै महानगरका मेयर बालेन्द्र शाह…

    जुगेडीमा ट्रक र स्कुटर ठोक्किदा तनहुँका थापाको मृत्यु

    दमौली । मुग्लिन-नारायणगढ सडक खण्डको जुगेडीमा ट्रक र स्कुटर ठोक्किदा स्कुटर चालकको मृत्यु भएको छ । नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको ना ८ ख ५९६१…

    गण्डकी र कर्णालीमा बिहानैदेखि पानी पर्दैः कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

    काठमाडौ । आज (आइतवार) बिहान गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  यस्तै दिउँसो कोशी, लुम्बिनी, कर्णाली…

    गृह सचिवमा दवाडी

    काठमाडौं । गृह सचिवको जिम्मेवारी गोकर्णमणि दवाडीले पाएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो । भूमि व्यवस्था…

    अवरुद्ध पृथ्वीराजमार्गमा यातायात सञ्चालनमा

    चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर…