देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एसिया कपको उपाधि भारतले जित्यो

    काठमाडौ । एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ। आइतबार कोलम्बोमा भएको फाइनल भिडन्तमा घरेलु टिम श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारत आठौं…

    राष्ट्रपति पौडेलद्वारा स्व नेम्वाङका परिवारजनमा समवेदना व्यक्त

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको यही भदौ २६ गते भएको असामयिक निधनले मुलुकले लोकतान्त्रिक गणतन्त्रलाई…

    कार्यान्वयन हुने योजना मात्रै पञ्चवर्षीय योजनामा समेट्नुपर्छः मुख्यमन्त्री पाण्डे

    पाेखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन हुने खालका योजना मात्रै दोस्रो पञ्चवर्षीय योजनामा समेट्नुपर्ने बताएका छन् । प्रदेश नीति तथा योजना आयोगको…

    सैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारको आयोजनामा ‘वाइल्ड स्टे विथ चौंरी’

    काठमाडाै । 'माथी माथी सैलुङ्गेमा चौँरी डुलाउनेलाई......' कुन्ती मोक्तानले गाएको यो सदाबहार गीत नसुन्ने सायदै कोही होलान् । गीतमा सुनिएको तर प्रचुर संभावना भएर पनि…

    सरकार तत्काल परिवर्तन हुने सम्भावना छैन : नेता कोइराला

    चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् । आइतबार यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य…

    आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको पञ्जाब र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक…

    भ्रमको खेती गर्ने जमाना आयो, तर जनता सचेत हुनुहुन्छ : डा. स्वर्णिम वाग्ले

    दमौली । तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेले भ्रमको खेती गर्ने प्रचलन बढेको बताएका छन् । गोरखामा आयोजित रास्वपाको कार्यक्रममा उनले जनता धेरै सचेत भइसकेकाले…

    गोहीको आक्रमणबाट मृत्यु

    चितवन । चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् । शनिवार…

    चिकित्सक कुटपिटको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द

    काठमाडौं । हेटौंडामा चिकित्सकमाथि कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । हेटौंडाको सञ्चो अस्पतालका चिकित्सक…

    गोरखामा बसको ठक्करबाट एकको मृत्यु

    गोरखा । गोरखामा शनिबार भएको दुई छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गोरखा–भच्चेक सडकखण्डको सिरानचोक गाउँपालिका–४ अमराइमा…