देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तीन सहसचिवको सरुवा तथा नियुक्ति : सम्पत्तिमा शाही, छेन्दु-दिल्लीमा राउत र अधिकारी

    काठमाडौँ । सरकारले तीन जना सहसचिवको सरुवा तथा नियुक्ति गरेको छ । शुक्रवार(हिजो) बसेको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण नियोगहरू तथा विभागीय प्रमुखको नियुक्ति तथा सरुवा गरेको…

    हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत

    काठमाडौ । काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ ।     तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले…

    काठमाडौँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला

    काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले…

    बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।…

    पाकिस्तानलाई हराएर श्रीलंका एसिया कपको फाइनलमा

    काठमाडौँ । श्रीलंका एशिया कपको फाइनलमा पुगेको छ । एशिया कपको सुपर फोर अन्तर्गत पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा स्थान सुरक्षित गरेको हो…

    कागवेनीको पुर्ननिर्माणमा यूएनडीपीको चासो

    पोखरा । बाढीले क्षति पुर्याएको मुस्ताङको कागवेनी पुर्ननिर्माणमा यूएनडीपीले चासो देखाएको छ । साउन २८ गते कागखोलामा आएको बाढीले कागवेनीमा ठूलो भौतिक क्षति पुगेको छ…

    नेकपा एसकाे उद्याेग वाणिज्य विभाग प्रमुखमा श्रेष्ठ, बाराको सहइन्चार्जकाे पनि जिम्मेवारी

    दमौली । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ किसानले उद्याेग वाणिज्य विभागकाे प्रमुखकाे जिम्मेवारी पाएका छन् । पार्टीले श्रेष्ठलाई उक्त विभागकाे प्रमुख बनाएकाे हाे…

    मेस्सीले एक करोड डलरमा फ्लोरिडामा किने सुविधा सम्पन्न घर

    काठमाडौँ । लामो समय युरोपबाट व्यवसायीक फुटबल खेलेपछि अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध भएका अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीले अन्ततः मियामीमा सानदार घर किनेका छन्…

    राष्ट्रिय सम्मानका साथ नेम्वाङको पशुपतिमा अन्त्येष्टि, प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

    काठमाडाै । संविधानसभाका अध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनको मुन्धुम र हिन्दु संस्कृति अनुसार दाहसंस्कार…

    चितवन निकुञ्जमा बाघ राख्न ठाउँ अभाव, बर्दिया पठाइयो

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ अभाव भएको छ । ठाउँ अभाव भएपछि बाघ बर्दिया पठाइएको छ । नवलपरासीको अमलटारी…