देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

    इलाम । इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय…

    स्वर्गीय नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय राखिने

    काठमाडौँ। हृदयघाटबाट निधन भएका नेकपा(एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ को पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ…

    नेम्बाङको निधनले सिंगो संसदीय क्षेत्रलाई क्षति : पूर्वमन्त्री श्रेष्ठ

    काठमाडौ । बारा-४ का सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले एमाले उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधनप्रति दुख व्यक्त गरेका छन् । श्रेष्ठले नेम्बाङको…

    एमाले उपाध्यक्ष नेम्वाङको निधन

    काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि…

    भारतसँग पाकिस्तान २२८ रनले पराजित

    काठमाडौँ । एसिया कपको सुपर-४ चरणको खेलमा पाकिस्तानले भारतसँग ठूलो पराजय भोगेको छ । सोमबारको खेलमा पाकिस्तान भारतसँग २२८ रनले पराजित भएको छ ।  वर्षाका…

    सामसुङले नेपालमा गरेको लगानी, उत्पादन र रोजगारीका सन्दर्भमा राष्ट्रपतिको चासो

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरीयाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्क (Mr Seung Hee Park) ले आज शिष्टाचार भेट गरेका छन् । सो…

    नेपाल कुरियर सेवा संघको अध्यक्षमा सुवेदी

    काठमाडाै । नेपाल कुरियर सेवा संघको अधिवेशनले दुर्गा प्रसाद सुवेदी ‘दिपेश’को अध्यक्षतामा नयाँ कार्यकारिणी समितिको निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्षमा अनिल राजभण्डारी, उपाध्यक्षमा सञ्जय…

    मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्

    काठमाडौँ । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने…

    ललितानिवास जग्गा प्रकरण : १७ जना धरौटीमा, दुलाललाई साधारण तारेखमा रिहा गर्न आदेश

    काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा १७ अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्न…

    थापा उपरथीमा र विष्ट महासेनानीमा बढुवा

    काठमाडाै । नेपाली सेनाका सहायक रथी कुमार बाबु थापा उपरथीमा बढुवा भएका छन्। पदोन्नती सम्बन्धी विशेष व्यवस्था अनुसार थापालाई उपरथीमा बढुवा गरिएको सैनिक जनसम्पर्क तथा…