सिन्धुली । सुनकोशी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का जिप र दुई कर्मचारीको शव फेला परेको छ । घटनास्थलबाट करिब…
पोखरा । अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले राष्ट्रपति रामचन्द्र पौडेललाई संविधान पठाएको छ । प्रदेश कमिटी संयोजक आरके पोख्रेलले मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत् राष्ट्रपतिलाई…
चितवन । समाचार सङ्कलनका लागि इच्छाकामना गाउँपालिका–२ को मायाटार पुगेका पत्रकार दीपेन्द्र अधिकारी गएराति सिरक ओढेर सुते । जिल्लाको समथर भूभागमा सिरानी भिज्ने गरी पसिना…
काठमाडौ । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना भएको पाँचौँ…
दमाैली । राष्ट्रपति रामचन्द्र पाैडेलका छाेरा चिन्तन पाैडेलले कुनै कार्यक्रम वा याेजना आफ्नाे पहलमा भएकाे भन्ने हाेडबाजी देख्दा अचम्म लागेकाे बताएका छन् । मङ्गलबार दिउँसाे…
काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले करका दर हेरफेरबारे संसदमा प्रश्न उठाएका छन् । मङ्गलबारकाे संसद बैठकमा बाेल्दै उनले अपारदर्शीरुपमा करका दर…
काठमाडाै । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौँ फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ–धनगढी…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा रु एक करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँगै मन्दिरको…
काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रीका प्रस्थान गरेका छन् । सन्दीप सोमबार राति दक्षिण अफ्रीका प्रस्थान…
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले बजेटको आकारमा विश्वास गुमेको बताएका छन् । वर्षेनी १६-१७ खर्बको बजेट आउने तर कार्यान्वयन ७०…