देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानसेनापतिसँग जेनजी प्रतिनिधिको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा सरकार बनाऔं

    काठमाडौं, २५ भदौ । जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज…

    प्रधानसेनापतिले दुर्गा प्रसाईं र रास्वपलाई स्टेक होल्डर भनेपछि जेन जी वार्ताबाट बाहिरिए

    काठमाडौ, २५ भदौ । प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनको सरोकावाला दुर्गा प्रसाईं  र राष्ट्रिय स्वतन्त्र पार्टी भनेपछि केही जेनजी आन्दोलनकारी वार्ता छोडेर बाहिरिएका छन् ।  …

    प्रदर्शनकारीले जलाएको अटो सोरूममा भेटियो युवतीको जलेको शव

    पोखरा, २५ भदौ । पोखराको नयाँबजारमा प्रदर्शनकारीले जलाएको अटो सोरूमको भवनभित्र जलेको अवस्थामा एक युवतीको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाका…

    नेपाली सेनाद्वारा २७ जनालाई नियन्त्रण, ३१ वटा हतियार बरामद

    काठमाडौ, २५ भदौ । नेपाली सेनाले २७ जनालाई नियन्त्रणमा लिएको छ।  जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहान १० बजेसम्म २७ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। …

    देशभर जारी भयो कर्फ्यू आदेश

    काठमाडौं, २५ भदौ । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले…

    बानेश्वर क्षेत्रमा अराजकता मच्चाउने समूहलाई नेपाली सेनाले नियन्त्रणमा लियो

    काठमाडौं, २४ भदौ । बानेश्वर क्षेत्रमा अराजकता मच्चाउने समूहलाई नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ । आजराति १० बजेदेखि नेपाली सेनाले सुरक्षा व्यवस्थाको जिम्मा लिएको…

    १० बजेबाट नेपाली सेना र अन्य सुरक्षा निकाय तैनाथ हुने

    काठमाडौँ, २४ भदौ । पछिल्ला घटनाक्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, लुटपाट र तोडफोडका गतिविधि बढ्दै गएपछि नेपाली सेनाले यस्ता कार्य नगर्न आग्रह गरेको छ।…

    पशुपतिनाथमा अराजक समूह पुगेपछि खटियो सेना

    काठमाडौं, २४ भदौ । पशुपतिनाथ मन्दिर क्षेत्रमा अराजक समूह पुगेर ढोकामा तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली खटिएको छ। सैनिक प्रवक्ता राजाराम…

    जेनजी प्रदर्शनकारीलाई संयमित रहन नेपाली सेनाको अनुरोध

    काठमाडौं, २४ भदौ । नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना…

    आन्दोलनरत जेन जी युवाहरूको आग्रह: सरकारले घुँडा टेक्यो, शान्त बनुस्

    काठमाडौ, २४ भदौ । आन्दोलनमा सहभागी भएका जेन जी अभियान्ताहरुले शान्त बनिदिन सबैलाई आग्रह गरेका छन्। मङ्गलवार साँझ एक अपिल जारी गर्दै अभियान्ताहरुले सरकारले घुँडा…