देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्रीमाथि बालेनको तिखो प्रहार,भने-‘तँ आतंकवादी होस्’

    काठमाडौ, २४ भदौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आतंकवादी’ को संज्ञा दिएका छन्। सोमबार मध्यराति…

    एनआरएनए अष्ट्रेलियाद्वारा घाइतेलाई उपचार, मृतक परिवारलाई राहत र दोषीलाई कारबाहीको माग

    काठमाडौं, २३ भदौ । एनआरएनए अष्ट्रेलियाले ‘जेन जी’ पुस्ताद्वारा नेतृत्व गरिएको प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएको र ३४७ जना घाइते भएको घटनाप्रति गहिरो दुःख…

    काठमाडौं चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यु

    काठमाडौँ, २४ भदौ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चक्रपथ क्षेत्रभित्र अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ । सोमबार जेनजी युवाको प्रदर्शनमा भएको हिंसात्मक घटना…

    जेनजी प्रदर्शन : छानबिन समिति बनाउने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं, २३ भदौ । जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्…

    गृहमन्त्री लेखकले दिए राजिनामा

    काठमाडौं, २३ भदौ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक…

    प्रधानमन्त्री ओलीलाई देउवाको फोन- आजकै क्याबिनेटबाट सामाजिक सञ्जाल खोलेको निर्णय गर्नू

    काठमाडौ, २३ भदौ । नेपाली कांग्रेसले सामाजिक सञ्जाल पुन: सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ।सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले…

    सिभिल अस्पताल हाताभित्रै प्रहरी धरपकड, स्वास्थ्यकर्मी भन्छन्– गोली र अश्रुग्याँस चल्यो

    काठमाडौं, २३ भदौ । जेनजी आन्दोलनकारी उपचाररत सिभिल अस्पताल परिसरभित्रै प्रहरी पसेर धरपकड गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी अस्पताल हाताभित्रै प्रवेश गरेको…

    जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

    काठमाडौं, २३ भदौ । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार…

    भरतपुर महानगरपालिकामा तोडफोड, प्रहरीले हान्यो अश्रुग्यास

    भरतपुर, २३ भदौ। जेनजीको आन्दोलनका क्रममा भरतपुर तनावग्रस्त बनेको छ । आन्दोलनकारीले भरतपुर महानगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । केही आन्दोलनकारीले ढुंगामुढा सुरु गरेपछि प्रहरीले…

    सामाजिक सञ्जाल सम्बन्धी कानून निर्माणमा तदारुकता लिन सरकारलाई वाग्लेको आग्रह

    काठमाडौ, २३ भदौ । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले सामाजिक सञ्जाल सम्बन्धी कानून निर्माणमा तदारुकता लिन सरकारलाई र नेपाल राज्यको दायरामा सूचिकृत हुन…