देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेको छ- पर्यटनमन्त्री श्रेष्ठ

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताएका छन् । नेपाल हवाई यातायात नियन्त्रक संघले आज…

    मुस्ताङमा पहिलो पटक शल्यक्रिया मार्फत् प्रसुती

    मुस्ताङ । मुस्ताङमा पहिलो पटक प्रसुती गराइएको छ । जिल्ला अस्पताल मुस्ताङमा शल्यक्रिया मार्फत् पहिलो पटक प्रसुती गराइएको हो । डा कुन्दन कर्ण, डा बिशाल…

    सफ्टवेरिका कलेजद्वारा आयोजित ‘क्याप्चर द फ्लाग’ प्रतियोगिताको फर्म खुल्यो

    काठमाडौं । सफ्टवेरिका कलेजले आयोजना गर्न लागेको ‘क्याप्चर द फ्लाग’ प्रतियोगिताको लागि रजिस्ट्रेसन फर्म खुलेको छ ।  यही सेप्टेम्बर ३ तारिखमा आयोजना हुने उक्त प्रतियोगितामा कुनै…

    रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

    काठमाडौ । रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा  सहभागी नहुने भएको छ । पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार मंसिरमा हुन लागेको…

    २१ जना जिल्ला न्यायाधीशका लागि सिफारिस (सूचीसहित)

    काठमाडौं । न्याय परिषद्को बैठकले २१ जनालाई जिल्ला न्यायाधीशका लागि सिफारिस गरेको छ । मङ्गलवार बसेको परिषद्को बैठकले छोटो सूचीमा परेका ६३ जनाबाट २१ जनालाई जिल्ला…

    प्रदेश खेलकुद गण्डकीद्वारा छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक

    पोखरा । आसन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।परिषद्ले ११ वटै जिल्लाका…

    मंसिर ४ को चुनावमा भाग लिन ८४ दलको आवेदन

    काठमाडौं । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन ८४ वटा राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आवेदन दिएकामध्ये ८२ वटा दल दर्ता…

    मङ्सिर २३ गतेभित्र कम्तीमा कृषि र गैरकृषि जग्गा छुट्याउन पालिकालाई मन्त्रालयको आग्रह

    काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आउँदो मङ्सिर २३ गतेभित्र जग्गालाई कम्तीमा कृषि तथा गैरकृषिको रूपमा वर्गीकरण गर्न सबै पालिकालाई आग्रह गरेको…

    १५ प्रतिशत वृद्धिसहित कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत, कसको कति ?

    काठमाडौं । सरकारले चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान सार्वजनिक गरेको छ । साउन २६ को मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको…

    राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक फेरि संसदमा प्रक्रिया थाल्ने गठबन्धनको निर्णय

    काठमाडाै । राष्ट्रपतिले फिर्ता गरेको नागरिकतासम्बन्धी विधेयकलाई सत्तागठबन्धनका दलहरूले फेरि संसदमा प्रक्रिया थाल्ने भएका छन्। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्ताे निर्णय गरेकाे हाे। ‘राष्ट्रपतिज्यूलाई…