देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एसईई नतिजा साउन दोस्रो सातामा आउने

    काठमाडाै । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार अन्तिम साता,साउन पहिलो साता हुँदै अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ ।  राष्ट्रिय…

    कर्मचारी मिलन केन्द्र म्याग्दीको अध्यक्षमा रानाभाट

    म्याग्दी । कर्मचारी मिलन केन्द्र म्याग्दीको अध्यक्षमा मनोज रानाभाट चयन भएका छन् । मिलन केन्द्र म्याग्दीको मंगलबार सम्पन्न विशेष अधिवेशनबाट रानाभाट सर्वसम्मत अध्यक्षमा चयन भएका…

    पोखरा–जोमसोम उडान ठप्प

    जोमसोम । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना भएपछि बन्द भएको पोखरा–जोमसोम उडान अझै सञ्चालन हुन सकेको छ ।…

    गोरखा केन्द्रविन्दु भएर भूकम्प

    गोरखा । गोरखाको आरु चनौटे केन्द्रविन्दु भएर भूकम्प गएको छ । बुधबार बिहान ५:१५ बजे गोरखाको आरु चनौटे केन्द्रविन्दु भएक ३.३ रेक्टरको भूकम्पको धक्का महशुस…

    गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

    पोखरा । माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको हो । उनलाई आाइतबारदेखि सामान्य…

    सांसद कलिला खानको बाल्यकालदेखि संसदसम्मको सङ्घर्ष पुस्तकमा

    काठमाडौ । प्रतिनिधि सभा सदस्य कलिला खानको बाल्यकालदेखि संसद्सम्मको सङ्घर्षविमोचन भएको छ । नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले  मंगलबार एक कार्यक्रमका बीच उक्त पुस्तकको लोकार्पण गरे । पुस्तक लोकार्पण समारोहमा बोल्दै अध्यक्ष…

    रोटर्याक्ट डिष्ट्रिक्टको पदस्थापन : डिआरआरमा लक्ष्मण खरेल

    काठमाडौ । रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान ( रोट्रयाक्ट नेपाल ) को पदस्थापन गरिएको छ। वर्ष २०२२-२३ का लागि डिष्ट्रिक्ट रोटर्याक्ट रेप्रिजेन्टेटिभ ( डिआरआर )…

    भोलिदेखि थप ५ जिल्लाबाट पनि अनलाइनबाट मतदाता नामावली फाराम भर्न पाइने

    काठमाडौं । भोलिदेखि थप ५ जिल्लाबाट पनि अनलाइन प्रणालीबाट मतदाता नामावली फाराम भर्न पाइने भएको छ । निर्वाचन आयोगका अनुसार सोमबार बसेको आयोगको बैठकले काभ्रेपलाञ्‍चोक,…

    गण्डकीका आन्तरिक मामिलामन्त्रीले भेटे प्रधानमन्त्री सहित शीर्षस्थ नेता

    काठमाडाै । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्माले प्रधानमन्त्री सहित शीर्षस्थ नेतासँग भेट गरेका छन् । विकले काठमाडौमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका…

    सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान स्थापना गर्ने मन्त्री श्रेष्ठको योजना

    काठमाडाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी प्रतिष्ठान स्थापना गर्ने बताएका छन् । मन्त्रालय अन्तर्गत सञ्चालित नेपाल…