काठमाडौं, १४ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । अध्यक्षले नै विधान विपरीत कार्यवाहक…
हेटौंडा, १३ साउन । बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन्। संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको…
काठमाडौ, १३ साउन । कुवेतमा घरेलु कामदारको रूपमा कार्यरत रहँदै शारीरिक र मानसिक यातनामा परेकी तनहुँकी संगीता थापाको अन्ततः उद्धार भएको छ। परराष्ट्र मन्त्रालयको समन्वयमा…
काठमाडौँ, १३ साउन । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन…
पोखरा, १२ साउन । सिन्धुलीबाट सम्पर्कविहीन भएका हायू परिवारका १६ जना नै पोखरामा भेटिएका छन् । सोमबार साँझ पोखरा–३०, गगनगौँडाका दुई ठाउँमा सबैजना भेटिएको कास्की…
काठमाडौं, १२ साउन । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–७ मोहनजंगस्थित सडकमा स्कुल बसले च्यापिएर एक विद्यार्थीको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१ चौलिखास्थित टेमुको एकेडेमी स्कुलको बसको…
पाेखरा, १२ साउन । अवैध रूपमा विदेशी बिनिमय कारोबारमा संलग्न रहेको अभियोगमा तीन जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही सिद्धार्थनगर नगरपालिका-१३…
काठमाडौ, १२ साउन । काठमाडौंको सुन्दरीजलमा बोलबम नुहाउने क्रममा खोलामा फसेका पाँच जनाको उद्धार भएको छ। करिब २ः३० बजे गोकर्णेश्वर नगरपालिका १ स्थित सुन्दरीमाई मन्दिरनजिकै…