देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा

    काठमाडौ, १२ साउन । गएराति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सिन्धुपाल्चोक, काठमाण्डौ, कास्की, लमजुङ, पर्वत, पाल्पा, मुगु, इलाम, धनकुटा लगायतका जिल्लामा…

    एक दिन विद्युत् आपूर्ति नहुन सक्छ भनेका हौँ, यसलाई लोडसेडिङको तालिका भन्न मिल्दैनः प्राधिकरण

    चितवन, ११ साउन । नेपाल विद्युत् प्राधिकरणले चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिन (साउन १६) का लागि निकालेको लोड व्यवस्थापन तालिकाले…

    सम्झौता अघिनै सकियो स्याङ्जा–तनहुँ जोड्ने पौवेखोलामा मोटरेबल पुल

    स्याङ्जा, ११ साउन । स्याङ्जा–तनहुँ जोड्ने बाडखोला–पौवेगौडे–टक्सार–दुलेगौडा सडकअन्तर्गत पर्ने पौवेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ ।पुतलीबजार नगरपालिका–५ स्थित पौवैखोलामा निर्मित मोटरेबल पुलको गण्डकी प्रदेशका भौतिक…

    चितवनका यी क्षेत्रमा आजदेखि दैनिक ६ घण्टा लोडसेडिङ हुने

    चितवन, ११ साउन । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे…

    एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

    काठमाडाै, १० साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी भएका छन् । संघको शनिबार (जुलाई २६ मा) सम्पन्न निर्वाचनमा…

    बागमतीका चार मन्त्री पदमुक्त

    हेटौडा, ९ साउन । बागमती प्रदेशका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत नगरी मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उनीहरुलाई पदमुक्त गरेका छन् ।  लामाले नेपालको संविधान…

    बहादुरसिंहलाई दलको नेताबाट हटाउन कांग्रेसका २१ सांसदद्वारा अविश्वासको प्रस्ताव दर्ता

    चितवन, ९ साउन । आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन कांग्रेसका २१ जना सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । लामालाई हटाएर…

    रामेछापमा अपाङ्गता भएका र सदरमुकाम आउन नसक्ने नागरिकलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र

    रामेछाप, ९ साउन । जिल्ला प्रशासन कार्यालय रामेछापले अपाङ्गता भएका र सदरमुकाम आउन नसक्ने नागरिकलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्न सुरु गरेको छ।…

    चितवनमा बसलाई ओभरटेक गर्ने क्रममा बोलेरोले मोटरसाइकललाई ठक्कर दियो, चालकको मृत्यु

    चितवन, ९ साउन । चितवनमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकमा खैरहनीबाट टाँडीतर्फ आउँदै…

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

    काठमाडौं, ८ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवं नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासाको सुनुवाई तथा…