काठमाडौं : यति बेला देशमा जताततै कोरोनाको हाहाकार छ । कोरोनाबाट सर्वसाधारणलाई सुरक्षित राख्न सरकारले देशको बिभिन्न भागमा लकडाउन गरेको छ । यस्तैमा बरिष्ठ कलाकार…
काठमाडाै : चर्चित गायक प्रकाश सपुतलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौ मेडिकल कलेजमा गरिएको परीक्षण अनुसार सपुतलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।…
काठमाडौ: चर्चित गायक प्रकाश सपुतले तयार गरेको गीत ‘मेरो पनि हैन र यो देश’ शुक्रबारदेखि बजारमा आएको छ। सपुतको आफ्नै युट्युव च्यानलमार्फत शुक्रबार साँझ बजारमा…
बाबु छोरा,समयले आज कहाँ ल्यारायो,हिजो आफ्नै भन्ने सरकारले आज टाढा बनायो।त्यसैले यो मनले छोराको लागि आज कलम चलायो ,मनका केही शब्दहरू लेख्न यहाँहरु माझ रहर…
काठमाडौ: वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको पूरै परिवार कोरोनाबाट संक्रमित भएको छ । श्रेष्ठले आफूसहित छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पुष्टि भएको सामाजिक…
दुलेगौँडा : ‘बर्षभरी दुख ग¥यो बाँझो बारी खन्नकाउली फल्यो, बन्दा फल्यो, गोलभेँडा नि टन्नघिरौलाले फुल खेल्यो, फल्न थाल्यो लौकाआयो की त जस्तो लाग्छ किसानीको मौकाआधी…
काठमाडाै : राजनराज शिवाकोटीले संगीतबद्ध गरेको लोकप्रिय गीत फूलबुट्टे सारीको संस्कृत संस्करण शुक्रवार सार्वजनिक गरिएको छ । यसअघि यस गीतका अफ्रिकी तथा पञ्जाबी संस्करण कभर…
एजेन्सी : दक्षिण भारतका सुपरस्टार नायक रजनीकान्तलाई सन् २०१९ को ‘दादा साहेब फाल्के अवार्ड २०२०’बाट सम्मानित गरिने भारतको केन्द्रिय सरकारले बताएको छ । केन्द्रिय सूचना…