स्वास्थ्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • स्वास्थ्य

    स्वास्थ्य मन्त्री गिरी र डब्लुएचओका महानिर्देशक टेड्रोस वीच स्विजरल्याडमा भेटवार्ता

    स्विजरल्याड । बिरामी सुरक्षा सम्बन्धि पाँचौ मन्त्री स्तरिय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुग्नु भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई विश्व…

    स्वास्थ्य संस्थालाई गर्भवती परीक्षण गर्ने उपकरण

    दमौली । तनहुँको भानु नगरपालिकाले स्वास्थ्य संस्थालाई गर्भवती परीक्षण गर्ने उपकरण हस्तान्तरण गरेको छ । नगरपालिकाले विभिन्न वडामा रहेका १६ स्वास्थ्य संस्थालाई उक्त उपकरण हस्तान्तरण…

    जिपी कोइराला अस्पतालमा थाइराइड परीक्षण सुरु

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु भएको छ । अस्पतालकोे सेवा विस्तारका क्रममा पहिलोपटक थाइराइड परीक्षण सुरु…

    खुल्न चाहँदैनन् कुष्ठरोगी, तनहुँमा सात कुष्ठरोगी पहिचान

    दमौली । नियमित औषधि सेवन गरे पूर्णरूपमा निको हुने भए पनि कुष्ठरोगी अझै पनि खुलेर बाहिर आउन सकेका छैनन् । समाजमा अपहेलित होइने डरले यस्ता…

    डा. क्षेत्रीले स्वास्थ्यमन्त्री गिरीलाई दिए १३ बुँदे सुझाव

    दमौली । ऑबुखैरेनी अस्पतालका डाक्टर डिबी क्षेत्रीले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई १३ बुँदे सुझाव दिएका छन् । पर्वत घर भई हाल ऑबुखैरेनी अस्पतालमा कार्यरत…

    बाराही बोर्डिङ र नेशनल एपोलोबीच स्वास्थ्य सम्झौता

    दमौली । व्यास नगरपालिका-३ स्थित वाराही आवासीय माध्यमिक विद्यालय र नेशनल एपोलो अस्पतालबीच स्वास्थ्य सम्झौता गरिएको छ । सरस्वती पूजाको अवसर पारेर बिहीबार विद्यालयमा आयोजित…

    महेन्द्र मावि गुणादीमा ६५ जनाको निशुल्क दन्त परीक्षण

    दमौली । म्याग्दे गाउँपालिका-१ स्थित महेन्द्र माध्यमिक विद्यालयमा शनिबार निशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ । पूर्व विद्यार्थी समाजको आयोजना तथा लोकप्रिय स्वास्थ्य क्लिनिक…

    तनहुँमा निशुल्क बन्ध्याकरण शिविर हुने

    दमौली । स्वास्थ्य कार्यालय तनहुँको आयोजनामा निशुल्क बन्ध्याकरण शिविर हुने भएको छ । सन्तानका रहर पुगेका महिला तथा पुरुषका लागि लक्षित गरी कार्यालयले बन्ध्याकरण शिविर…

    पतञ्जलीको रक्तदानमा २२ जनाद्वारा रगतदान

    दमौली । पतञ्जली योग समिति तनहुँले शुक्रबार आयोजना गरेको रक्तदानमा २२ जनाले रगतदान गरेका छन् । आठौ राष्ट्रिय योग दिवसको अवसरमा व्यास-३ अनसनचोकमा आयोजित कार्यक्रममा…

    ऑखाको सम्पूर्ण उपचार ऑबुखैरेनीमा

    दमौली । ऑबुखैरेनी गाउँपालिकाले ऑखाको सम्पूर्ण उपचार प्रदान गर्ने भएको छ । गाउँपालिकावासीलाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्धेश्य सहित गाउँपालिकाले ऑखाको सम्पूर्ण उपचार प्रदान…