हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतकाे निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतकाे निधन

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०७८, बुधबार

    काठमाडाै । हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतकाे निधन भएकाे छ ।  भारतीय वायु सेनाले ट्वीट गर्दै सीडीएस बिपिन रावतकाे उनकी पत्नीकाे ज्यान गएकाे जनाएकाे छ ।