काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु भक्तपुर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु भक्तपुर

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०७९, शनिबार

    काठमाडौं । काठमाडौं उपत्यकाम भूकम्पको धक्का महसुस भएको छ। बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हाे ।

    भक्तपुरको चागुनारायण केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।