भाेजपुर केन्द्रविन्दु भएर भूकम्प
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भाेजपुर केन्द्रविन्दु भएर भूकम्प

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०७९, मंगलवार

    काठमाडाै । भाेजपुर केन्द्रविन्दु भएर मङ्गलबार बिहान भूकम्प गएकाे छ । भाेजपुरकाे बासीखाेला केन्द्रविन्दु भएर बिहान १०:०१ मा भूकम्प गएकाे हाे ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.६ रेक्टरकाे भूकम्प महशुस गरिएकाे छ ।