राष्ट्रपति अचानक बेहोस, मन्त्रिपरिषद बैठक लगत्तै उपप्रधानमन्त्री खड्कालाई अस्पताल पठाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति अचानक बेहोस, मन्त्रिपरिषद बैठक लगत्तै उपप्रधानमन्त्री खड्कालाई अस्पताल पठाइयो

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०८०, मंगलवार

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा अचानक समस्या आएर अस्पताल भर्ना भएपछि मन्त्रिपरिषद बैठकमै उपचारको थप व्यवस्थाबारे छलफल भएको छ ।

    मंगलवार अचानक राष्ट्रपति बेहोस भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । मन्त्रिपरिषद बैठकलगत्तै उपप्रधानमन्त्री पुर्णवहादुर खड्कालाई स्वास्थ्य अवस्था बुझेर थप उपचारका लागि के गर्ने भन्ने डाक्टरहरुसँग परामर्श गर्न अस्पताल पठाइएको हो ।