बार निर्वाचन : मिश्र २ हजार ४३१ मतले विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बार निर्वाचन : मिश्र २ हजार ४३१ मतले विजयी

    खबरपुञ्ज संवाददाता

    २६ चैत्र २०८१, बिहीबार

    काठमाडाै, २८ चैत । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा प्राडा विजयप्रसाद मिश्रको प्यानल निर्वाचित भएको छ । 

    अध्यक्षमा मिश्र २ हजार ४३१ मतले विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार मिश्रले ५ हजार ५२ मत पाउँद श्रेष्ठले २ हजार ६२१ मत ल्याएका छन् । 

    यस्तै वरिष्ठ अधिवक्ता केदार कोइराला २ हजार ३६७ मतले विजयी भएका छन् । कोइरालाले ४ हजार ८७४ मत पाउँदा न्यौपानेले पाएको मत २ हजार ३६७ रहेको छ ।