चितवन, ३ असार । मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै मंगलबार गएको पहिरोका कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ ।
पहिरो हटाउने काम भइरहेको छ ।