मुग्लिन नारायणगढ सडकखण्ड खुल्ला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुग्लिन नारायणगढ सडकखण्ड खुल्ला

    खबरपुञ्ज संवाददाता

    ११ असार २०८२, बिहीबार

    चितवन, १२ असार । मुग्लिन नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएकाे छ । तुइन खाेला पुल नजिकै कुनैपनि समयमा माथिबाट ढुंगाहरू झर्ने र संभावित दुर्घटना हुन सक्ने भएकाले उक्त सम्भावित दुर्घटनालाई न्युनिकरण गर्नका लागि बाटाे बन्द गरेर काम गरिएकाे थियाे ।

    बिहान ११ बजेदेखि ३ बजेसम्म बाटाे बन्द रहेकामा काम सम्पन्न गरेर बाटाे खुला गरिएकाे सडक डिभिजन कार्यालय चितवनले जनाएकाे छ ।