एजेन्सी । जापानको होन्सु सहरको पश्चिमी तटीय क्षेत्रमा मङ्गलबार साँझ ६.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्प ८ किलोमिटर (५ माइल) गहिराइमा रहेकाे युरोपेली भूमध्यसागरीय भूकम्प मापन केन्द्रले जनाएको छ । क्षतिको तत्काल कुनै रिपोर्ट आएको छैन।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.