फेरि पक्राउ परे दुर्गा प्रसाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    फेरि पक्राउ परे दुर्गा प्रसाई

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०८२, सोमबार

    काठमाडौ, ४ फागुन ।राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।

    सोमबार साँझ प्रहरीले भक्तपुरस्थित निवासबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

    उनका अनुसार निर्वाचन आयोगले आचार संहिता उल्लंघन र सार्वजनिक शान्ति सुरक्षामा अनुसन्धान गर्न पत्राचार गरेको थियो। सो पत्राचारपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

    यसअघि पनि प्रसाईं पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन्।